Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

२०८४ को निर्वाचनमा नेकपा एमाले एक्लैले बहुमत ल्याउँछ : भानुभक्त ढकाल

प्रत्यूष १०५४ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ १०, आईतबार (३ साल अघि)
२०८४ को निर्वाचनमा नेकपा एमाले एक्लैले बहुमत ल्याउँछ : भानुभक्त ढकाल

धादिङ,१० असार ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठन इन्चार्ज भानुभक्त ढकालले आगामी ०८४ को निर्वाचनमा नेकपा एमाले एक्लैले बहुमत ल्याउने दाबी गर्नुभएको छ ।

बजारमा नयाँ नयाँ झुटको एजेन्डा खडा गरि एमाले पार्टी र अध्यक्ष कमरेडका विरुद्ध अफवाहको षड्यन्त्र भैरहेकोले पार्टीका जिम्मेवार कार्यकर्ताले त्यस्ता गलत प्रवृत्तिको भण्डाफोर गरि पार्टीलाई मजबुत बनाउन आवश्यक रहेको उहाँले बताउनु भयो ।

आइतबार धादिङबेशिमा नेकपा एमाले धादिङले आयोजना गरेको जनसंगठको भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेता ढकालले नेकपा एमाले हिजो पनि आज पनि र भोलि पनि पहिलो पार्टी भएको र आगामी ०८४ को निर्वाचनमा स्पष्ट बहुमत ल्याउने दाबी गर्नुभएको हो ।

समाजवादी मोर्चा प्रती लक्षित गर्दै स्थायी कमिटी सदस्य भानुभक्त ढकालले आफ्नो कुनै भबिस्य नदेखेपछी दुनियाँलाई भ्रममा पार्न र आफ्ना कार्यकर्ता तह लगाउन मोर्चा गठन गरेकोले यसको कुनै औचित्य नभएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेकपा एमाले केन्द्रिय सदस्य तथा जनसंयन्त्रको बागमती प्रदेश इन्चार्ज रचना खड्काले नेकपा एमालेले मिशन ०८४ लिएर अगाडि बढेकोले वडा तहसम्म जनसंगठन बिस्तार र सुदृढीकरण गर्नुपर्ने बताउनु भयो ।

नेता खड्काले एमालेको जनबर्गिय संगठनका युवाहरूले एमाले पार्टीले बिगतमा गरेको राम्रो कामको प्रचार गर्दै अहिलेको सरकारले गरेको गलत कामको भण्डाफोर गर्नुपर्ने बताउनुभयो ।

प्रशिक्षणलाई सम्बोधन गर्नुहुँदै नेकपा एमाले केन्द्रिय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाले नेकपा एमाले पार्टीले ०८४ मा ८० प्रतिशत भोट आफ्नो पक्षमा ल्याउने बताउनुभयो ।

नेकपा एमाले जिल्ला कमिटी धादिङका अध्यक्ष भुमी त्रिपाठिको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटीका सदस्य नरेश खतिवडा, गंगादेवि श्रेष्ठ , उमा नेपाल लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमाले धादिङको २३ वटा जनबर्गिय संगठनको केन्द्रिय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य तथा पालिका कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • रौनक हराउँदै लमजुङका चलचित्र हल

    रौनक हराउँदै लमजुङका चलचित्र हल

  • जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

    जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

  • जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

    जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

  • ‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

    ‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    रौनक हराउँदै लमजुङका चलचित्र हल

    रौनक हराउँदै लमजुङका चलचित्र हल

    जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

    जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

    धुलिखेल बन्दैछ, हक्की खेलको ‘हब’

    धुलिखेल बन्दैछ, हक्की खेलको ‘हब’

    जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

    जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution