Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आय आर्जनमा टेवा पु¥याउन नेत्रावतीमा किसानहरुलाई बाख्रा बितरण

११५५ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १८, बिहिबार (३ साल अघि)
आय आर्जनमा टेवा पु¥याउन नेत्रावतीमा किसानहरुलाई बाख्रा बितरण

धादिङ । नेत्रावती डवजोङ गाउपालिमा किसानहरुलाई आयआर्जनमा टेवा पु¥याउने उदेश्यले बाख्रा बितरण गरिएको छ । गरिव संग विश्वेश्वर कार्यक्रम अन्तरर्गत साविकका सेमजोङ गाविसको १९ जना किसानहरुलाई बाख्रा वितरण गरिएको हो ।

नेत्रावती डवजोङ गाउपालिकाका अध्यक्ष मेघनाथ रिजाल, उपाध्यक्ष सितामाया चोदेन,प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह, वडा अध्यक्ष शुरेश वाईवाको उपस्थितिमा वडा न ३ को चौतारामा बाख्रा बितरण गरिएको छ ।

गरिव जनताहरुको आर्थिक प्रगतीको लागी २०५७ साल देखि तत्कालिन सरकारले गरिवसँग विश्वेश्वर कार्यक्रम ल्याएको थियो । धादिङ जिल्लाका ९÷१० गाविसमा संचालन भएको मध्ये नेत्रावती डवजोङ गाउपालिकाको सेमजोङमा पनि कार्यक्रम संचालन भएकोमा संघिय कार्यान्वयन पछि कार्यक्रम स्थगित भएकोमा बिगत २ बर्ष देखि नेत्रावतीमा १ जना सामाजिक परिचालिका नियुक्ती गरि पुन यो कार्यक्रमलाई संचालनमा ल्याएको छ । गत आर्थिक बर्षमा पनि १८ जना कृषकहरुलाई बाख्रा बितरण गरिएको थियो । बिपन्न परिवारलाई आर्थिक अवस्था उकास्नको लागी ल्याईको कार्यक्रम हाल धेरै गाउपालिकामा संचालनमा नरहेको पाइएको छ । नेत्रावती डवजोङमा सामाजिक परिचालिकालाई पालिकाबाट पारिश्रमिक थप गरि गरिव संग बिश्वश्वर कार्यक्रम र अन्य वडाको काम समेत गर्ने गरि कर्मचारीको ब्यवस्था गरिएको गाउपालिका सुचना अधिकारी कृष्ण बद्री पौडेलले बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा न ३ का वडा अध्यक्ष शुरेश वाईवा गुरुङले निम्न स्तरका मानिहरुको जीवनस्तर उकास्नको लागी यस कार्यक्रमले टेवा पुगेको बताउनु भएको छ । उहाँले १ वटा बाख्रा दिएको ब्यक्तीले हाल गोठै भरी बाख्रा बनाएकोले कार्यक्रम प्रभावकारी रहेको धारणा ब्यक्त गर्नु समेत भएको हो ।

बाख्रा बितरण कार्यक्रममा सम्बोधन गर्नुहुदै गाउपालिकाका अध्यक्ष मेघनाथ रिजालले आगामी दिनमा स्थानिय जनताको आवश्यकता र प्रभावकारिताको आधारमा कार्यक्रमलाई परिवर्तन गरि निरन्तरता दिदै जाने बताउनु भएको छ । उहाँले सधै बाख्रा बितरण गर्नु भन्दा आगामी दिनमा दलित,सुत्केरी महिलाहरुको लागी पोषणमा समेत राहत हुने गरि कार्यक्रम संचालनको तयारी भैरहेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    सडक सुरक्षामा विशेष ध्यान दिन प्रहरीको आग्रह

  • कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा खत्री नियुक्त

    कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा खत्री नियुक्त

  • Post Thumbnail

    नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर

  • Post Thumbnail

    वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सडक सुरक्षामा विशेष ध्यान दिन प्रहरीको आग्रह

    व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ

    व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ

    कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा खत्री नियुक्त

    कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा खत्री नियुक्त

    राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

    राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution