
राष्ट्रिय परिचयपत्रको अनलाईन आवेदन फाराम अब जिल्ला प्रशासन कार्यालयले नै भरिदिने भएको छ । शुक्रबार प्रशासनले एक सूचना जारी गर्दै जेठ १५ गतेदेखी जिल्ला प्रशासन कार्यालय बाटै आवेदन फाराम भरिदिने जनाएको हो ।
प्रशासनमा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन आउने सेवाग्राहीले बाहिरबाट अनलाईन फाराम भरी आउँदा थप रकम तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न र सेवाग्राहीलाई छिटो, छरितो तथा सुलभ रुपमा सेवा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयको हाताभित्रबाटै अनलाईन आवेदन फाराम भरिदिने व्यवस्था गरिएको सुचना भनिएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |