Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक ८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ससाहको देउराली माविमा एसइई परीक्षा दिएका विद्यार्थीहरुलाई बिदाई

प्रत्यूष ३९१ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १२, शुक्रबार (२ साल अघि)
ससाहको देउराली माविमा एसइई परीक्षा दिएका विद्यार्थीहरुलाई बिदाई

देउराली माविप्राविधिक शिक्षालयले आज एसइई परीक्षा २०७९ मा सहभागी विद्यार्थीहरुलाई बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न गरेको छ ।
देउराली मा.वि. कक्षा १० मा अध्ययनरत विद्यार्थीको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रमेश कोईराला, सभापति कक्षा १० मा अध्ययनरत छात्रा सृष्टि बराम, विशेष अतिथि विद्यालयका प्रधानाध्यापक खिल बहादुर धमला, अतिथिहरु विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, सल्लाहकार सदस्य, तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरु रहनु भएको थियो । विभिन्न सांस्कृतिक प्रस्तुति सहित सम्पन्न कार्यक्रममा विदाई हुने विद्यार्थीहरुको तर्फबाट एसइई परीक्षा २०७९ मा सहभागी रिता तामाङले विद्यालय जीवनमा हासिल गरेको अनुभव सहित मन्तव्य राख्नु भएको थियो । विद्यार्थीहरुलाई आगामी शैक्षिक भविष्य सफलताको कामना सहित खादा र मायाको चिनो दिएर सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’

    कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’

  • आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

  • रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

    रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

  • आज पनि बढ्यो सुनको मूल्य

    आज पनि बढ्यो सुनको मूल्य

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’

    कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’

    आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

    रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

    आज पनि बढ्यो सुनको मूल्य

    आज पनि बढ्यो सुनको मूल्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution