Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

महालक्ष्मी विकास बैंकको स्थापना दिवसमा ८९ जनाले गरे रक्तदान

प्रत्यूष १४५६ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ७, आईतबार (३ साल अघि)
महालक्ष्मी विकास बैंकको स्थापना दिवसमा ८९ जनाले गरे रक्तदान

धादिङ,०७ जेठ ।
महालक्ष्मी विकास बैंक लिमिटेडको २९ औं स्थापना दिवसको अबसरमा ८९ जनाले रक्तदान गरेका छन् ।

धुनिबेशी नगरपालिका–६ धार्के बजार स्थित महालक्ष्मी विकास बैंकको भवन परिसरमा ७७ जना पुरुष र १२ जना महिला गरी ८९ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

महालक्ष्मी विकास बैँक, शाखा कार्यालय धार्केको आयोजना, नेपाल रेडक्रस सोसाईटी धुनिबेशी उपशाखाको सह आयोजनामा भएको रक्तदान कार्यक्रममा धादिङ जेसिजको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा

  • सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

    सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

  • जहाँ युवाको सम्मान हुन्छ, त्यहीँबाट देशमा समृद्धिको मूल फुट्छ

    जहाँ युवाको सम्मान हुन्छ, त्यहीँबाट देशमा समृद्धिको मूल फुट्छ

  • Post Thumbnail

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा

    सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

    सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

    Post Thumbnail

    विपद्लाई केन्द्रमा राखेर कानुन निर्माण गर्नुपर्छः मन्त्री गौतम

    भोटेकोशी बाढीपछिको पुनर्निर्माण विपद् धान्न सक्ने हुनुपर्छ: सांसदहरु

    भोटेकोशी बाढीपछिको पुनर्निर्माण विपद् धान्न सक्ने हुनुपर्छ: सांसदहरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution