Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

शिक्षक संघ धादिङको स्थापना दिवस क्यालेण्डर बिमोचन शौक्षिक सामाग्री बितरण

प्रत्यूष १४८९ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख ३०, शनिबार (३ साल अघि)
शिक्षक संघ धादिङको स्थापना दिवस क्यालेण्डर बिमोचन शौक्षिक सामाग्री बितरण

धादिङ,३० बैशाख ।
नेपाल शिक्षक संघ धादिङको ३४ औं स्थापना दिवसको अवसरमा क्यालेण्डर बिमोचन गरिएको छ । गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेशाको पुर्वाधार भने नाराका साथ आज एक कार्यक्रमका बिच संघले क्यालेन्डर बिमोचन गरेको हो ।

स्थापना दिवसकै अवसर पारेर शिक्षक संघ धादिङ र शिक्षक संघ स्थानिय कार्यसमिति निलकण्ठ नगरपालिकाको संयुतm आयोजनामा धादिङ अस्पतालका विरामीहरुलाई फलफुल वितरण तथा बौद्धिक अपाङगता भएका बालबालिकालाई शौक्षिक सामाग्री बितरण गरेको छ ।

नेपाल शिक्षक संघले शिक्षा क्षेत्रमा महत्वपुर्ण काम गर्नुका साथै यस्ता सामाजिक कार्यहरु गर्दैं आएको संघका अध्यक्ष देवी प्रसाद थपलियाले बताउनु भयो ।

नेपाल शिक्षक संघ धादिङका अध्यक्ष देवी प्रसाद थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक संघ धादिङ र नेपाल शिक्षक संघ स्थानिय कार्य समिति निलकण्ठ नगरपालिकाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

  • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

  • Post Thumbnail

    उपराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • Post Thumbnail

    घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    Post Thumbnail

    सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution