Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गजुरीमा लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा संचालन

प्रत्यूष ६२९ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख ४, सोमबार (२ साल अघि)
गजुरीमा लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा संचालन

धादिङ,०४ बैशाख ।
गजुरी गाउँपालिकाले सरकारी सेवाप्रती आर्कषण बढाउन लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा संचालनमा ल्याएको छ । गजुरी गाउँपालिकाको आयोजना तथा आर्दश बहुमुखी क्याम्पसको व्यवस्थापनमा लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा संचालनमा आएको हो।

गजुरी गाउँपालिका लगायत समग्र धादिङ जिल्लाकै हकमा निजामति सेवामा अत्यन्तै न्युन जनशक्ति रहेकोले लोकसेवा तथा शिक्षक सेवा जस्ता प्रतिस्पर्धात्मक सेवामा स्थानिय युवा वर्गको आर्कषण बढाउन कक्षा संचालन गरिएको गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।

गजुरीमै कक्षा संचालन भएपछि विद्यार्थीहरुलाई कक्षा लिनको लागि काठमाडौँसम्म जानु पर्ने बाध्यता हटेको श्रेष्ठले बताउनुभयो ।
संघीय निजामती सेवाको ना सु तथा खरिदार तयारी कक्षा रहेको छ भने प्रदेश र स्थानी तहको हकमा सहायक चौँथो र पाँचौतहको तयारी कक्षा तथा शिक्षक सेवा आयोगको हकमा प्रा वि तहका तयारी कक्षा सन्चालनमा रहेको गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।

तयारी कक्षामा १२ सकेर बसेका विद्यार्थी तथा ब्याचलर पढ्दै गरेका र सरकारी विद्यालयमा अध्यापन गराइ रहेका अस्थाइ करारका शिक्षकहरु सहभागी हुन सक्नेछन् । कक्षा बेलुका ५ बजेदेखि १ घण्टा संचालन हुने छ।

युवा वर्ग लक्षित कार्यक्रम भएकोले सम्पुर्णलाई तयारी कक्षामा सहभागी हुन श्रेष्ठले आग्रह गर्नुभएको छ । विद्यार्थीहरुको माग र सहभागिता अनुसार पछि अन्य सेवा तथा कक्षाहरु संचालन गरिने अध्यक्ष श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
गजुरी गाउँपालिका सम्बन्धि थप
  • स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

  • देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

  • भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

  • शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ३ गते बिहिबार

    २०८२ पुस ३ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution