Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङको पाचौं वार्षिक साधारण सभा सम्पन्न

प्रत्यूष ७१४ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २८, मंगलबार (२ साल अघि)
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङको पाचौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ,२८ चैत्र ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङको पाचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाले आयोजनामा मंगलबार धादिङबेशी स्थित आर.के होटलमा पाचौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

आप्रवासी कामदार हकहित संरक्षण कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन संस्थाका अध्यक्ष मायानाथ सिलवालले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल सरकारको मापदण्डलाई पुरा गरेर मात्र बैदेशीक रोजगारमा जान र हरेक गाउँपालिकाका जनप्रतिनिधिहरुले आफ्नो स्थानिय तहका नागरिकहरु कति वैदेशीक रोजगारमा गएका छन् भनेर तथ्याङक संकलन गर्नु पर्ने लगायतको विषयमा छलफल भएको थियो।

त्यस्तै संस्थाले बैशाख १ गते देखी हरेक स्थानीय तहमा आप्रावसी कामदारको संरक्षण केन्द्र स्थापना गर्ने संस्थाका अध्यक्ष सिलवालले बताउनु भयो । उहाँले कार्य समितिमा भएको पदाधिकारीहरुलाई आ–आफ्नो स्थानिय तहमा बैदेशीक रोजगार सम्बन्धी के के काम भएको छ भनेर बुझन र युवाहरुलाई सिप सिकेर मात्र विदेश जान आग्रह गर्नु भएको छ ।

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङका अध्यक्ष मायानाथ सिलवालको अध्यक्षतामा भएको कार्याक्रममा साहयक प्रमुख जिल्ला अधिकारी रामहरि शर्माको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडी, सामाजिक परिचालन अधिकृत सम्झना भण्डारी, संस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution