Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङका पत्रकारसँग महिलासँग सम्बन्धित विषयमा १ दिने छलफल कार्यक्रम सम्पन्न

प्रत्यूष ३४४ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २४, शुक्रबार (२ साल अघि)
धादिङका पत्रकारसँग महिलासँग सम्बन्धित विषयमा १ दिने छलफल कार्यक्रम सम्पन्न

धादिङ,२४ चैत्र ।
धादिङमा संगत नेपालसँगको सहकार्यमा पत्रकारहरुसँग पितृसत्ता, महिलावादी अवधारणा र समानता विषयमा छलफल भएको छ । टेवाको आयोजनामा संगत नेपालसँगको सहकार्यमा धादिङमा रहेका क्रियाशिल पत्रकारसँग एक दिने छलफल भएको हो ।

छलफलमा पितृसत्ता के हो ? महिलावादी अवधारणा, अधिकारका लागि अन्तराष्ट्रिय संयन्त्र एंव राष्ट्रिय नीति तथा कानूनहरु, महिला विरुद्धका हिंसा सम्बन्धी कानुनी व्यवस्थाहरु, यौन दुव्र्यवहार, भेदभाव तथा अन्य अपमानजन्य व्यवहार , घरेलु हिंसा सम्बन्धी ऐनको कार्यान्वयन र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको मापदण्ड लगायतको विषयमा मिडिया एड्भोकेसी गु्रप(म्याग)का अध्यक्ष बबिता बस्नेतले सहजीकरण गर्नुभएको थियो ।

पितृसत्तात्मक, नारीबाद र समानताका विषयमा लेख्दा कसरी विषयको उठान गर्न सकिन्छ भन्ने विषयमाथि अध्यक्ष बस्नेतले प्रकाश पार्नुभएको थियो ।

महिलाको विचारले हेर्दै पत्रकारिता गर्दा संवेदनशील हुन आग्रह गर्दै संगत नेपालकी बिना महर्जनले नारीवादको वकालत गर्नको लागि यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

टेवाले नेपाली महिलाहरुलाई लक्षित गर्दै देशको दिगो र सन्तुलित विकास गर्नतर्फ अग्रसर गराउन नियमित रुपमा अर्थ संकलन गर्ने बानी बसाई नेपालका महिलाहरुका लागि अनुदान सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

  • देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

  • भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

  • शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ३ गते बिहिबार

    २०८२ पुस ३ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution