Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दैनिक पिउनुस् ग्रीन टी, पाउनुस् यस्ता फाइदा

प्रत्यूष ६९३ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २०, सोमबार (२ साल अघि)
दैनिक पिउनुस् ग्रीन टी, पाउनुस् यस्ता फाइदा

धेरै मानिसले आफ्नो दैनिकी चियाबाटै सुरु गर्ने गर्छन्। यद्यपि आफ्नो स्वास्थ्यको बारेमा बढी चिन्तित हुनेले दूधको चियाको साटो ग्रीन टी मन पराउँछन्।

स्वास्थ्यको हिसाबले ग्रीन टी फाइदाजनक पनि हुने गर्छ।  यसमा मुख्यतया भिटामिन ए, भिटामिन ई, भिटामिन बी ५, भिटामिन के, रिबोफ्लेभिन, थायामिन, म्यांगनीज, पोटासियम, कपर, आइरन, अक्सिडेन्ट, पोलिफेनोल जस्ता तत्त्व पाइन्छ।

यी हुन् ग्रीन टी पिउँदा हुने फाइदा–

इम्युनिटी बलियो बनाउँछ– आहारविज्ञ स्वाती बलिथलका अनुसार ग्रीन टीको सेवनले धेरै रोगबाट बच्न सकिन्छ। यसले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ। ग्रीन टीमा पाइने एन्टिअक्सिडेन्ट पोलिफेनोलिकले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

तौल घटाउँछ– ग्रीन टिको दैनिक सेवनले तौल घटाउन मद्दत गर्छ। यसमा पोलिफेनोल पाइन्छ जसले शरीरको मेटाबोलिजमलाई बढाउँछ। यसबाहेक यसले शरीरमा बोसोको अक्सिडेशनलाई पनि बढावा दिन्छ। यसमा बोसो र कार्बोहाइड्रेट हुदैन जसले शरिरको तौल बढ्न दिँदैन।

तनाव हटाउँछ– ग्रीन टीमा पाइने एन्टिअक्सिडेन्ट पोलिफेनोल र एमिनो एसिडको मात्राले शरीरमा हर्मोन सन्तुलन र मुड ठीक गर्ने काम गर्छ। यसबाट तनावमुक्त हुन सहयोग गर्छ। दैनिक ग्रीन टी पिउनाले शारीरिक थकानका साथै मानसिक तनावबाट पनि कम गर्न सहयोग गर्छ।

मुटुको समस्यामा फाइदा– ग्रीन टीले खराब कोलेस्ट्रोल घटाउन सहयोगी हुनुका साथै राम्रो कोलेस्ट्रोल बढाउन पनि मद्दत गर्छ। यसको नियमित सेवनले रक्तचाप नियन्त्रणमा राख्छ र हृदयाघातको जोखिम पनि कम हुन्छ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा

    संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा

  • गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

    गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

  • नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

    नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

  • अतिक्रमण र प्रदुषणले सङ्कटमा सिमसार

    अतिक्रमण र प्रदुषणले सङ्कटमा सिमसार

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा

    संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा

    Post Thumbnail

    सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

    गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

    गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

    नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

    नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution