Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर २९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको सिद्धलेक गाउपालिकालाई एमालेको ज्ञापनपत्र

प्रत्यूष २०७८ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र १३, सोमबार (२ साल अघि)
धादिङको सिद्धलेक गाउपालिकालाई एमालेको ज्ञापनपत्र

धादिङको सिद्धलेक गाउपालिकाका अध्यक्ष परशुराम खतिवडालाई नेकपा एमाले सिद्धलेक गाउँकमिटिले ज्ञापन पत्र बुझाएको छ । आईतबार ६ बुँदे माग राख्दै एमाले गाउकमिटिका अध्यक्ष कमला शर्मा, उपाध्यक्ष केशव सिलवाल, सचिव रामहरी बराबोटी, नेता प्रेमनाथ सिलवाल लगाएतले पालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा कथित शिक्षा कार्यदल कानुन सम्वत नभएकोले उक्त कार्यदलले पेश गरेको प्रतिवेदन अवैधानिक रहेको, गाउँपालिकाको अनुदानमा कार्यरत शिक्षकहरुको हालसम्मको बाँकी रहेको तलब निकासा गरि निरन्तरता दिनुपर्ने, स्थानीय पुर्नसंरचना पश्चात पालिकाको आवश्यता हेरि राखिएको कर्मचारीलाई निरन्तरता दिनुपर्ने माग गरिएको छ ।

त्यस्तै पालिकाको ठेक्का भन्दा बाहिरको ढुंगा , बालवा , गिट्टी तथा खानीजन्य पदार्थको निकासी कति आम्दानी भयो, पालिकामा दरबन्दी अनुसारको कर्मचारी तुरुन्त व्यवस्थापन गर्नुपर्ने र नेकपा एमाले पार्टीको तर्फबाट दिएको ज्ञापन पत्र प्रति के कति कार्यान्वयन भयो कति कार्यन्वयन हुन बाँकी छ प्रष्ट जवाफ दिन ज्ञापन पत्र माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

  • सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

    सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

  • दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल

    दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल

  • धादिङको दार्खामा संचालित निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ७७ जना लाभान्वित

    धादिङको दार्खामा संचालित निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ७७ जना लाभान्वित

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर २९ गते सोमबार

    २०८२ मंसिर २९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

    सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

    दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल

    दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल

    धादिङको दार्खामा संचालित निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ७७ जना लाभान्वित

    धादिङको दार्खामा संचालित निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ७७ जना लाभान्वित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution