Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २२, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

संघिय लोकतान्त्रिक गणतन्त्रमाक ब्यवस्था धरापमा छ : मन्त्रि श्रेष्ठ

प्रत्यूष ५४० पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २०, शनिबार (२ साल अघि)
संघिय लोकतान्त्रिक गणतन्त्रमाक ब्यवस्था धरापमा छ : मन्त्रि श्रेष्ठ

धादिङ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगानारायण श्रेष्ठले अहिले संघिय लोकतान्त्रिक गणतन्त्रमाक ब्यवस्था थरापमा परेको बताउनु भएको छ । धादिङको त्रिपुरासुन्दरी माध्यमिक बिद्यालयको बार्षिक उत्सवको समारोहलाई सम्बोधन गर्नुहुदै मन्त्रि श्रेष्ठले अहिले कतिपय राजनितिक दलहरुले यो ब्यवस्था अन्त्य गर्नु पर्छ भनेर ब्यवस्थाको बिरुद्धमा माहोल तयार गर्दै हिडिरहेको बताउनु भएको हो । ।

उहाँले यो प्रणाली ठुलो त्याग र शहिदहरुको रगत बाट साटिएको भन्दै जनताहरु सजग र सचेत हुनुपर्ने बताउनु भएको छ । उहाँले संघियता हाल कार्यन्वयनकै अवस्था भएको र बहुजातिय,बहुभाषिक देश नेपालमा सवैले नेपाली हुनुमा गौरव गरि अपनत्व दिलाउन संघिय प्रणाली ल्याएको भन्दै यो ब्यवस्था खलबल्याउन खोज्ने बिरुद्ध खवरदारी गर्न जरुरी रहेको बताउनु भएको छ । उहाँले नेपाली जनताले चिहानमा लगेर सेलाईसकेको राज्य ब्यवस्था, ति राज्य ब्यवस्थाका संचालकहरुलाई पुन आउन नसक्ने धारणा ब्यक्त गर्नु भएको छ ।

संघिय प्रणाली बिना यो देश अगाडी बढ्न नसक्ने भन्दै उहाँले नेपाली जनताले खोजेको समान अधिकार समान पहुँच,सम्बृद्धि र बिकासका निम्ती आफुहरु हरदम लागीरहेको बताउनुभएको छ । उहाँले राजनितिक स्थीरता नरहेसम्म बिकास र सम्बृद्धी सम्भब नभएको समेत बताउनु भएको छ । कार्यक्रमको सम्बोधन कै क्रममा मन्त्रि श्रेष्ठले धादिङको बिकासलाई आफुले नजिक बाट हेरिरहेको भन्दै धादिङमा शुशासन,बिकास र सम्बृद्धिको लागी आफु प्रतिबद्ध रहेको समेत ब्यक्तगर्नु भयो ।

त्रिपुरासुन्दरी माध्यमिक बिद्यालयको ४७ औ बार्षिक उत्सव तथा अभिभाबक भेलामा संविधान सभा सदस्य पुष्पबिक्रम मल्ल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारी,गाउपालिका उपाध्यक्ष देवराज धरेल, नेपाली काग्रेसका नेता बासु तिमल्सिना,नेपाल रेडक्रस सोसाईटी धादिङका निवर्तमान सभापती नारायण तिमल्सिना लगाएतको आतिथ्यता रहेको थियो ।
बार्षिक उत्सवको अवसरमा बिद्यालयले राष्ट्रिय तथा स्थानिय कलाकारको सांस्कृतिक कार्यक्रम सहित बिभिन्न बिधामा पुर्व शिक्षक तथा बिद्यार्थीरुलाई सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • फरार तिमल्सिना ४५ वर्षपछि पक्राउ

    फरार तिमल्सिना ४५ वर्षपछि पक्राउ

  • आज राति खग्रास चन्द्रग्रहणः शतभिषा र पूर्वभाद्रपदा नक्षत्र एवं कुम्भ राशिलाई अति कष्ट

    आज राति खग्रास चन्द्रग्रहणः शतभिषा र पूर्वभाद्रपदा नक्षत्र एवं कुम्भ राशिलाई अति कष्ट

  • सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

    सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

  • भन्सार छलीको कपडा र मोटरसाइकलसहित युवक पक्राउ

    भन्सार छलीको कपडा र मोटरसाइकलसहित युवक पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २२ गते आईतबार

    २०८२ भाद्र २२ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    फरार तिमल्सिना ४५ वर्षपछि पक्राउ

    फरार तिमल्सिना ४५ वर्षपछि पक्राउ

    आज राति खग्रास चन्द्रग्रहणः शतभिषा र पूर्वभाद्रपदा नक्षत्र एवं कुम्भ राशिलाई अति कष्ट

    आज राति खग्रास चन्द्रग्रहणः शतभिषा र पूर्वभाद्रपदा नक्षत्र एवं कुम्भ राशिलाई अति कष्ट

    सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

    सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

    भन्सार छलीको कपडा र मोटरसाइकलसहित युवक पक्राउ

    भन्सार छलीको कपडा र मोटरसाइकलसहित युवक पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution