Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ग्रामीण यातायात सहकारी संस्थाको व्यवसायिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रत्यूष ५२२ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २१, शनिबार (३ साल अघि)
ग्रामीण यातायात सहकारी संस्थाको व्यवसायिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

धादिङ,२१ माघ ।
ग्रामीण यातायात सहकारी संस्था लिमिटेड धादिङको ब्यवसायिक भेला, प्रशिक्षण तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । गुणस्तरिय सेवा ब्यावसायीक एकता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ धादिङ जिल्लामा यातायात संचालन गरिरहेको ग्रामीण यातायात सहकारी संस्थाले यातायात ब्यवसायलाई मर्यादित र ब्यवस्थित तवरले संचालन गर्न भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

संस्थाले नियमित रुपमा गरिने कार्यक्रम अन्तरर्गत नै संस्थामा आवद्ध ब्यवसायीहरु बिच एक आपसमा सुमुधर सम्बनध स्थापित गर्न र ब्यवसाय संचालन गर्दा भएका समस्याहरुको अन्तरक्रिया मार्फत समाधान गर्न यस किसिमको भेला तथा प्रशिक्षण कार्यक्रम संचालन गरेको संस्थाका महासचिव बद्री प्रसाद सुवेदीले बताउनु भयो ।

संस्थाका अध्यक्ष राम बहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय भुमी आयोगका जिल्ला अध्यक्ष कृष्ण प्रसाद अर्यालयको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रि, संस्थाका संस्थापक अध्यक्ष धुब्र बहादुर थापा, लेखा समितिका संयोजक चन्द्र बहादुर लम्साल, ट्राफिक कार्यालय धादिङका प्रतिनिधि जयराम पुडासैनी लगायत ब्यक्तीत्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution