Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गंगाजमुना गाउपालिका द्धारा बजार अनुगमन, म्याद गुर्जीएको सामाग्री जफत, दर्ता नबिकरण र मुल्य सुची राख्न ७ दिने अल्टिमेटम

११३५ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १९, बिहिबार (३ साल अघि)
गंगाजमुना गाउपालिका द्धारा बजार अनुगमन, म्याद गुर्जीएको सामाग्री जफत, दर्ता नबिकरण र मुल्य सुची राख्न ७ दिने अल्टिमेटम

धादिङ । धादिङको उत्तरी क्षेत्रमा रहेको गंगाजमुना गाउपालिकाले गाउपालिका भित्र रहेको बजार अनुगमन गरेको छ । बिहिबार गाउपालिकाको वडा न ३ स्थित पोखराडाँडा लगाएतको स्थानमा बजारमा अनुगमन गरेको हो ।

उपभोक्ताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न, उपभोग्य वस्तु वा सेवाको गुणस्तर,परिमाण एवं मूल्यको अनियमितताबाट उपभोक्तालाई संरक्षण प्रदान गर्ने उदेश्यले पाालिकाले बजार अनुगमन गरेको हो । बजार अनुगमनको क्रममा व्यवसायिक कारोबारको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, उत्पादन भएको र त्यसको म्याद सकिने मिति, मूल्यसूची, प्याकेजिङ् लगायतका विषयहरूको विशेष अनुगमन गरेको छ ।

बजार अनुगमनका क्रममा म्याद गुर्जीएको सामाग्री जफत गरी ब्यवसाय दर्ता,नबिकरण र मुल्य सुची राख्न ७ दिने अल्टिमेटम समेत दिएको छ । गंगाजमुना गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठले पहिलो पटकमा ब्यवसाय संचालन गर्दा ध्यान दिनुपर्ने कुराहरुलाई सम्झाई बुझाई गरेको र आगामी दिनमा हुने अनुगमनमा हेलचेक्राई गरेको पाइएमा कडा कारबाहि गरिने बताउनु भएको छ ।

आज अनुगमन गरिएका अधिकांश पसलहरूमा मूल्य सूची र व्यवसाय दर्ताको फोटो सबैले देख्ने गरी नराखेकोले तत्कालै राख्न निर्देशन समेत दिनुभएको छ । साथै म्याद सकिएका विभिन्न खाद्य पदार्थहरू कानुन बमोजिम बरामद गरी त्यसको नष्ट गरिएको छ । उक्त बजार अनुगमन कार्यलाई आकस्मिक रुपमा पालिका भित्रका जुनसुकै स्थानमा अब तीब्र रूपमा अगाडी बढाउने उहाँको भनाई छ । गाउपालिका भित्रका व्यवसायीहरूलाई आगामी दिनहरूमा कमी कमजोरी हटाई उपभोक्ताहरूको स्वास्थ्यमा खेलबाड नगर्न र यस्ता कुराहरूमा नागरिकहरुले समेत विशेष ध्यान दिन आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    ‘दलित बालिकाका मागप्रति लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध छ’

  • Post Thumbnail

    चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन

  • Post Thumbnail

    लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

  • Post Thumbnail

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

    Post Thumbnail

    ‘दलित बालिकाका मागप्रति लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध छ’

    Post Thumbnail

    एमालेको स्थानीय तहका कमिटीको अधिवेशन मिति तय

    Post Thumbnail

    चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution