Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेपाल विद्यार्थी संघ निलकण्ठ क्याम्पस इकाईको चियापान कार्यक्रम

प्रत्यूष १६१४ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष २५, सोमबार (३ साल अघि)
नेपाल विद्यार्थी संघ निलकण्ठ क्याम्पस इकाईको चियापान कार्यक्रम

धादिङ,२५ पौष ।
नेपाल विद्यार्थी (ने.वि) संघको निलकण्ठ बहुमुखी क्याम्पसमा क्रियाशिल सदस्य भेटघाट ,छलफल तथा चियापान कार्यक्रम सोमबार सम्पन्न भएको छ । नेविसंघको अवस्था र अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल भएको उक्त कार्यक्रमको आयोजना नेपाल विद्यार्थी संघ निलकण्ठ बहुमुखी क्याम्पस इकाईले गरेको हो ।

कोहि बिद्यार्थीलाई केही अफ्ट्यारो भए जिल्लाबाट आफू साथ दिन तयार भएको र नेपाल विद्यार्थी ने.वि संघले जहिले पनि विद्यार्थीको हक हितको लागि काम गर्दै आएको नेपाली कांग्रेस धादिङका क्षेत्रीय सभापति राकेश धामलाले बताउनुभयो । उहाँले नेपाल विद्यार्थी संघ देशको नै ठुलो संगठन रहेको दाबी गर्दै कार्यक्रममा शैक्षिक गुणस्तर शिक्षाको लागि नेपाल विद्यार्थी ने.वि संघलाई स्वयु चिनावमा जिताउन आवश्यक रहेको बताउनुभयो ।

प्रजातान्त्रिक सङगठन रोज्नु बिद्यार्थीको गौरवको बिषय भएकाले आफ्नो अधिकारको कुरा निर्धक्क राख्न सक्ने क्षमता नेपाल बिद्यार्थी संघको सङगठनमा भएको निलकण्ठ बहुमुखी क्याम्पस इकाईको अध्यक्ष कविराज श्रेष्ठको भनाइ छ । नेपाल विद्यार्थी ने.वि संघ निलकण्ठ बहुमुखी क्याम्पस इकाईको अध्यक्ष श्रेष्ठकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धादिङका क्षेत्रीय सभापति धामलाको प्रमुख अथिर्ता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेस धादिङका कोषाध्यक्ष रामप्रसाद अधिकारी , नेपाल विद्यार्थी (ने.वि) संघ निलकण्ठ बहुमुखी क्याम्पस इकाईको पुर्व अध्यक्ष इश्वर अधिकारी ,भिम भट्ट स्वयु सभापति सरोज पाण्डे, ने. वि संघका नेता रोशन कोइराला र नेपाल विद्यार्थी ने.वि संघ निलकण्ठ बहुमुखी क्याम्पसको सदस्य लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

  • Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • Post Thumbnail

    विदेश पठाइदिने नाममा ठगी गर्ने पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

    Post Thumbnail

    गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

    Post Thumbnail

    काभ्रेपलाञ्चोकमा पूर्वाधारतर्फ तीन सय योजना कार्यान्वयनमा

    Post Thumbnail

    कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution