Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र ९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ महोत्सवमा दर्शकको रोजाई स्थानीय उत्पादन

प्रत्यूष ७९१ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १५, शुक्रबार (२ साल अघि)
धादिङ महोत्सवमा दर्शकको रोजाई स्थानीय उत्पादन

धादिङ । धादिङ महोत्सवमा दर्शकको रोजाई मनोरन्जन मात्र नभई स्थानीय उत्पादनमा समेत देखिएको छ । आठौ धादिङ महोत्सवमा दर्शकको रोजाई स्थतानिय उत्पादन भएसंगै स्थानिय उत्पादनले राम्रे संग बजार पाएका हुन् ।

धादिङको सल्यानटारको मास, भटमास, बोडी, खरीको पिडालु, मकै, साना उद्योगहरुले उत्पादन गरेको अचार, मह लगायतका स्थानिय उत्पादन दर्शकहरुको रोजाइमा परेको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं।१ सल्यानटारका नारायण दराईले सल्यानटारको मुख्यखेतीको रुपमा रहेको हिउँदे बाली मास भटमासको स्टल राखेका छन् । त्यसैगरी महोत्सवमा दुना टपरी,चप्पल उद्योग र परालको गुन्द्री बुन्ने स्टलले पनि दर्शकको ध्यान तानेको छ । परम्परागत सिपलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्न नीलकण्ठ नगरपालिका वडा नं।४ की कृष्णमाया श्रेष्ठ गुन्द्री बुन्न सिकाउनुहुन्छ । रुविभ्यालीमा पाइने जडिबुटी,स्थानीय स्तरमा लगाइने परम्परागत पोशाकहरुमा पनि महोत्सवमा आउनेले चासो दिनेगरेको गंगाजमुना गाउँपालिकाका चित्र लामाले बताउनुभयो ।

धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत पर्यटन र उद्योगको पुर्वाधार भन्ने मुल नाराको साथ धादिङ उद्योग बाणिज्य संघको आयोजनामा आठौँ धादिङ महोत्सवमा कृषि तथा घरायसी उत्पादनलाई प्रदर्शनी तथा बिक्रीमा राखिएको छ । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्रि वितरण, कला, संस्कृति र भेषभूषाको जगेर्ना साथै धादिङका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुको पर्यटन प्रवद्धन गर्ने उद्धेश्य रहेको छ । महोत्सव अवधीभर विभिन्न देशका कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भइरहेको छ । अहिले महोत्सवमा बालबालिका र युवायुवतीहरुको रमाउने थलो बनेको छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

    भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

  • सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

  • सप्तकोशीमा डल्फिन गणना

    सप्तकोशीमा डल्फिन गणना

  • प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

    प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ८ गते आईतबार

    २०८२ भाद्र ८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटक आकर्षित गर्न ‘नेपाल आर्ट एण्ड कल्चर’ महोत्सव

    पर्यटक आकर्षित गर्न ‘नेपाल आर्ट एण्ड कल्चर’ महोत्सव

    सुनचाँदीको मूल्य बढ्यो

    सुनचाँदीको मूल्य बढ्यो

    लेखर्कका सुत्केरीलाई घ्यू वितरण

    लेखर्कका सुत्केरीलाई घ्यू वितरण

    पाँच वर्षदेखि पुल अधुरै

    पाँच वर्षदेखि पुल अधुरै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution