Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

शिक्षक आवश्यकता सम्बन्धि सुचना

प्रत्यूष १५५३ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २६, सोमबार (३ साल अघि)
शिक्षक आवश्यकता सम्बन्धि सुचना

प्रस्तुत बिषयमा यस विद्यालयको वि.ब्य.स.को मिति २०७९।०६।०६ गतेको निर्णय तथा नेत्रावती डवजोङ गाउँ कार्यपालिकाको मिति २०७९।८।१५को पत्र संख्या ३६३ अनुसार यस मंगलादेवी माध्यामिक विद्यालयमा अग्रेजी विषयको नि.मा.वि. राहत अनुदान पदमा प्रक्रिया पु¥याई एक नि.मा.वि. तहको शिक्षक करारमा नियुक्ती गर्नु भन्ने अनुमती प्राप्त भएकोले तपशिलमा उल्लेखित कागजात सहित ईच्छुक उम्मेद्वारहरुले दरखास्त दिनुहुन यो १५ दिनको बिज्ञापन गरिएको छ । समय भित्र नआईपुगेको तथा रितपुर्वक नभएका दरखास्त उपर कुनै सुनुवाई हुने छैन ।
तपशिल
विज्ञापन न : १/२०७९/०८०
पद : नि.मा.वि राहत
बिषयः अंग्रेजी विषय
पद संख्याः १ (एक)
न्यनतम योग्यता : प्रविणता प्रमाणपत्र तह अंग्रेजी बिषय (माथिल्लो योग्यतालाई प्राथमिकता दिईने छ )
निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु
शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि
नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
अध्यापन अनुमति पत्रको प्रतिलिपि
परिक्षाको किसिम : लिखित,अन्तरवार्ता वा आवश्यकता अनुसार प्रयोगात्मक
परिक्षाको विषयबस्तु : शिक्षक सेवा आयोगको पाठ्यक्रम अनुसार
उमेर : १८ बर्ष पुराभई ४० बर्ष ननाघेको
तलब स्केल : नेपाल सरकारले तोके बमोजिम
तलब स्केल : रु १५००।– (एक हजार पांच सय मात्र)
दरखास्त पेश गर्ने अन्तिम मिति : २०७९।८।३० गते
दरखास्त पेश गर्ने स्थान : श्री मंगलादेवी मा.वि. नेत्रावती डवजोङ–१ बोराङ, धादिङ
परिक्षा मिति : सम्पर्क मितिमा तोकिनेछ ।
पुनश्च : म्याद नाघी आएको र प्रक्रिया पुरा नगरि आएको निवेदन उपर कुनै सुनुवाई हुने छैन ।
सम्पर्क : ९८४३०५९३५०,९८४९०६१८३७,९८६१९१२७३८

प्रधानाध्यापक
श्री मंगलादेवी मा. वि.
नेत्रावती डबजोङ गा.पा. १, बोराङ, धादिङ

प्रतिक्रिया दिनुहोस
नेत्रावती डबजोङ गाउँपालिका सम्बन्धि थप
  • सूचना

    सूचना

  • निरन्तर वर्षा : धादिङमा विद्यालय बन्द, पृथ्वी राजमार्गमा सवारी आवागमन रोक

    निरन्तर वर्षा : धादिङमा विद्यालय बन्द, पृथ्वी राजमार्गमा सवारी आवागमन रोक

  • धादिङमा अनलाइनमार्फत उद्योग दर्ता सुरु

    धादिङमा अनलाइनमार्फत उद्योग दर्ता सुरु

  • कांग्रेस धादिङको अधिवेशन कार्यतालिका सार्वजनिक

    कांग्रेस धादिङको अधिवेशन कार्यतालिका सार्वजनिक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution