Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

शितल छहारी द्धारा नमुना बौद्धिक अपाङगता स्कुललाई सहयोग

११२३ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर ९, शुक्रबार (३ साल अघि)
शितल छहारी द्धारा नमुना बौद्धिक अपाङगता स्कुललाई सहयोग

धादिङ ९,मंसिर । सामाजिक काम गर्दै आएको शितल छहारी नेपालले नमुना वौद्धिक अपाङ्गता आधारभुत बिशेष बिद्यालयलाई सहयोग गरेको छ । नीलकण्ठ नगरपालिका वडा न ३ शान्तिटारमा रहेका बिद्यालयलाई एक थान वासिङ मिसिन, कुकुर, मिक्चर,कराई लगाएतका सामाग्री हस्तान्तरण गरेको हो ।

आज एक कार्यक्रममको आयोजना गरि शितल छहारी नेपालका अध्यक्ष बिना भट्ट पौडेलले उक्त सामाग्री हस्तान्तरण गरेकी हन् । सामाग्री हस्तान्तरण समारोहमा संस्थाका सल्लाहकारहरु कृष्ण बहादुर पौडेल,बिक्रम पौडेल बिद्यालयका पुर्व अध्यक्ष सरणकुमार श्रेष्ठ,स्थानिय बुद्धिजिवी,पत्रकार लगाएतका उपस्थिति रहेको थियो । शितल छहारीले यस अघि पनि फ्रिज,वाटर डिस्पेन्जर लगाएतका सामाग्रीहरु हस्तान्तरण गरेको थियो । नमुना बौद्धिक अपाङ्गता बिद्यालयमा हाल धादिङ नुवाकोट लगाएतका बौद्धिक अपाङगता भएका बिद्यार्थीहरु पढ्दै र बस्दै आएका छन् । हाल जिल्लाको रुवीभ्याली, गंगाजमुना, ज्वालामुखी, सिद्धलेक, धुनिबेशी,नेत्रावती र नीलकण्ठका बौद्धिक अपाङ्गता भएका २९ जना बिद्यार्थीहरु अध्ययनरत छन् ।

नमुना बौद्धिक अपाङ्गता बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई जाडो समयको मध्यनजर गर्दै आवश्यक पर्ने न्यानो कपडा अव तत्काल बितरण गरिने संस्थाका सल्लाहकार कृष्ण बहादुर पौडलले बताउनु भयो । शितल छहारी नेपालले स्वावलम्बी बहिरा बिद्यालयमा पनि न्यानो कपडा देखि कम्युटर,प्रिन्टर फ्रिज लगाएतको सामाग्रीहरु हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

  • Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • Post Thumbnail

    विदेश पठाइदिने नाममा ठगी गर्ने पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

    जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

    Post Thumbnail

    पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

    Post Thumbnail

    गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution