Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १२, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चुनावपछि ओर्लियो सेयर बजार

४८९ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर ६, मंगलबार (२ साल अघि)
चुनावपछि ओर्लियो सेयर बजार

काठमाडौँ — प्रतिनिधि तथा प्रदेशसभाको चुनाव सकिएपछि पहिलो दिन खुलेको सेयर बजार ओर्लिएको छ । परिसूचक नेप्से ७.१३ अंक घटेर १९२९ अंकमा कायम भएको छ । कुल १ अर्ब ३५ करोड रुपैयाँको धितोपत्र कारोबार भएको छ । कारोबार खुलेको १५ मिनेटमै बढेर नेप्से १९६० अंकसम्म पुगे पनि त्यसपछि बन्द हुँदासम्मै ओरालो लाग्यो ।
कुल ५२ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने ६ को स्थिर रह्यो । बैंकिङ उपसमूह १, जीवन बीमा २ अंक बढ्यो । विकास बैंक ४९, फाइनान्स ५, होटल २६, जलविद्युत् १४, उत्पादन ४४, माइक्रोफाइनान्स १९, निर्जीवन बीमा २५, अन्य २१ र व्यापार उपसमूह ७ अंक घटे । जानाकी फाइनान्सको मूल्य सबैभन्दा धेरै ६ तथा खप्तड लघुवित्तको ४ प्रतिशत बढ्यो । युनिलिभरको मूल्य ५.५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल बैंक, रिडी पावर, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र ङादी ग्रुप क्रमश: अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

  • पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

    पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

  • मुस्ताङमा भारी हिमपात

    मुस्ताङमा भारी हिमपात

  • नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

    नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

    पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

    मुस्ताङमा भारी हिमपात

    मुस्ताङमा भारी हिमपात

    नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

    नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution