Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ निर्वाचन अपडेट : यस्तो छ पछिल्लो मतपरिणम

६०६ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर ५, सोमबार (२ साल अघि)
धादिङ निर्वाचन अपडेट : यस्तो छ पछिल्लो मतपरिणम

धादिङ ५,मंसिर । धादिङ जिल्लामा हिजो भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना कार्य भैरहेको छ । प्रतिनिधि सभा क्षेत्र न १ को गल्छी बैरेनी र क्षेत्र न २ को धादिङबेशी स्थित जिल्ला समन्वय समितिको हलमा मतगणना भैरहेको छ ।

क्षेत्र न १ प्रतिनिधि सभाको २५३० मत गणना हुँदा एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले ११६५ मत र नेकपा एमालले उम्मेद्वार भुमी प्रसाद त्रिपाठीले १०८९ मत पाएका छन् । त्रिपाठी भन्दा पाण्डे २४ मत अगाडी रहेका छन् । स्वतन्त्र पार्टी बाट निर्वाचनमा होमएका हिमेश पन्तले हाल सम्मको गणनामा १६० मत पाएको छन् ।

त्यसैगरी धादिङ क्षेत्र न २ मा भएको मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली काग्रेसका उम्मेद्वार रामनाथ अधिकारीले ४७५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धि नेकपा एमाललेका उम्मेद्वार खेम प्रसाद लोहनीले ४१४ मत पाएका छन् । हाल सम्म १०४७ मत गणनामा भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार बासुमाया तामाङले हाल सम्मको मतगणना ५१ मत पाएको छ ।त्यसै गरी मंगोल नेशनलका उम्मेद्वार धनमाया तामाडले ५४ मत पाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

    बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

  • प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

  • कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

    कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

  • लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २४ गते मंगलबार

    २०८२ भाद्र २४ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

    बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

    कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution