Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कपडा,फेन्सी तथा कस्मेटिक ब्यवसायीक सघको गठन,अध्यक्षमा विनोद कुमार श्रेष्ठ

प्रत्यूष १५२३ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २६, शनिबार (३ साल अघि)
कपडा,फेन्सी तथा कस्मेटिक ब्यवसायीक सघको गठन,अध्यक्षमा विनोद कुमार श्रेष्ठ

धादिङ २६,कात्तिक । धादिङमा कपडा,फेन्सी तथा कस्मेटिक ब्यवसायीक सघको तदर्थ समितिको अध्यक्षमा विनोदकुमार श्रेष्ठ चयन भएका छन् ।

आज धादिङ उद्योग बाणिज्य संघ मध्य क्षेत्रिय समितिका अध्यक्ष नारायण कुमार श्रेष्ठको अध्यक्षतामा बसेको ब्यवसायीहरुको भेलाले श्रेष्ठलाई तदर्थ समिति गठन गरि श्रेष्ठलाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो ।

गठित तदर्थ समितिको उपाध्यक्षमा सिता अधिकारी भट्ट,सचिवमा दामोदर रिजाल,कोषाध्यक्षमा शिवराज दुवाडी,सदस्यहरुमा अंकिता खातुन,नेजामुदिन मियाँ,रामकृष्ण सेवा,बिष्णु सिलवाल,राधा श्रेष्ठ,शिव तिमल्सिना,भिम खकुराल,बिष्णुकुमारी थापा क्षेत्री र बिजेश गुप्ता रहेका छन् ।

तदर्थ समितिका अध्यक्ष बनेका श्रेष्ठले ब्यवसायीहरुको हकहितको लागी संस्था स्थापना गरिएकोले आफुले भ्याए सम्म ब्यवसायीहरुको गुनासो नआउने गरि काम गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

  • Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • Post Thumbnail

    विदेश पठाइदिने नाममा ठगी गर्ने पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

    जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

    Post Thumbnail

    पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

    Post Thumbnail

    गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution