Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘सी’ डिभिजन लिगको पहिलो चरणमा २५ गोल

प्रत्यूष १२०५ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ११, आईतबार (४ साल अघि)
‘सी’ डिभिजन लिगको पहिलो चरणमा २५ गोल

काठमाडौं, ११ वैशाख । 

अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबबीच विवादसँगै निर्धारित समयभन्दा ढिला भएको सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलको पहिलो चरणको खेल सकिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा जारी प्रतियोगिताअन्तर्गत आइतबार बिहान एक खेल भएसँगै पहिलो चरणमा सबै टिमले एक एक खेल पूरा गरेका हुन् । सहभागी क्लबले तयारी खर्च समयमै नपाएपछि लिग एक हप्ता ढिला सुरु भएको हो । एन्फाले एक हप्ताभित्र तयारी खर्च उपलब्ध गराउने भएसँगै सहभागी क्लब लिग खेल्न राजी भएका थिए ।

शुक्रबारबाट सुरु भएको लिगको पहिलो चरणमा सात खेल आयोजना भएका छन् । सातै खेलमा हारजितको नतिजा निस्किएको छ । एन्फाले आयोजना गर्ने तल्लो डिभिजन लिगमा ए र बी भन्दा तुलनात्मक रूपमा बढी गोलसमेत निस्किएको छ । पहिलो चरणमा २५ गोल भए ।

जारी सी डिभिजन लिगमा रानीवन स्पोर्ट्स क्लब र स्वयम्भू क्लबबीचको खेलमा सर्वाधिक सात गोल भएका छन् । यस्तै एक गोल मात्रै निस्कने खेलमा आरसी ३२ फुटबल एकेडेमीले खालीवारीविरुद्ध निकालेको खेल रह्यो ।

एन्फाले ए र बी डिभिजन लिगपछि सी डिभिजन लिग आयोजना गरेको हो । लिगका शीर्ष दुई क्लब बी डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई क्लब सी डिभिजन छनोटमा घटुवा हुनेछन् ।

पहिलो चरणका खेल र नतिजाः 
स्पोर्टस् एकेडेमी सांगा  १–२  महावीर क्लब
आरसी ३२ फुटबल एकेडेमी  १–०  खालीवारी युथ क्लब
पुल्चोक स्पोर्टस् क्लब  ०–१  प्लानिङ ब्वाइज क्लब
मनोहरा युनाइटेड क्लब  ४–०  वीरगञ्ज युथ एकेडेमी
ओसिस क्लब  ०–३   सानेपा क्लब
रानीवन स्पोर्टस् क्लब   ४–३  स्वयम्भू क्लब
समाज कल्याण खेलकुद केन्द्र २–४  झापा एफसी

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution