Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एमाले धादिङद्वारा तिन गाउँपालिकामा अध्यक्ष उम्मेदवार सर्वसम्मत सिफारिस(वडाअध्यक्षहरुको नामावली सहित)

प्रत्यूष १०५७ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १०, शनिबार (४ साल अघि)
एमाले धादिङद्वारा तिन गाउँपालिकामा अध्यक्ष उम्मेदवार सर्वसम्मत सिफारिस(वडाअध्यक्षहरुको नामावली सहित)

धादिङ,१० बैशाख ।
नेकपा एमाले धादिङले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सिद्धलेक गाउँपालिका अध्यक्ष सर्वसम्मत रुपमा सिफारिस गरेको छ।सिद्धलेक गाउँपालिकामा एमालेले सूर्यध्वजावहाक उम्मेदवारको रुपमा गाउँपालिक अध्यक्षमा प्रेमनाथ सिलवाल र उपाध्यक्षमा कमला शर्मालाई गाउँपालिका कमिटिले सिफारिस गरेको छ ।

यसअघि नेकपा एमालेका तर्फबाट उम्मेदवार भइ ५ वर्ष कार्यकाल पुरा गर्नुभएका अध्यक्ष र उपाध्यक्षलाई कामको मुल्यांकन गरि पुनःसिफारिस गरिएको नेकपा एमाले सिद्धलेकले जनाएको छ ।यसैगरि गंगाजमुना गाउँपालिकामा पालिका अध्यक्ष भक्तबहादुर लामीछाने र उपाध्यक्षमा एञ्जीला तामाङलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने गाउँ कमिटिले निर्णय गरेको छ ।

लामीछाने वडाअध्यक्ष हुनुहुन्छ भने तामाङ यसअघि पनि उपाध्यक्ष नै हुनुहुन्थ्यो ।

गल्छी गाउँपालिका कमिटिले अध्यक्षमा केदार खतिवडा र उपाध्यक्षमा राधा तिमल्सीनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
खतिवडा २०५४ सालमा एमालेबाट निर्वाचित कल्लेरी गाँउ विकास समिति अध्यक्ष तथा एमाले गल्छी गाउँकमिटिका अध्यक्ष हुनुहुन्छ भने तिमल्सीना यसअघि गल्छी गाउँपालिकाका निर्वाचित उपाध्यक्ष हुनुहुन्छ ।

यी हुन् सर्वसम्मत भएका वडाअध्यक्षहरुको नामावली

सिद्धलेकगाउँपालिका
वडानम्बर २ कमल गुरुङ
वडानम्बर ३ देबबहादुर पुलामी
वडानम्बर ४ झकबहादुर मगर
वडानम्बर ५ गोपाल गुरुङ
वडानम्बर ६ सुरेन्द्र मगर

गल्छीगाउँपालिका
वडानम्बर १ यदुकुमार खतिवडा
वडानम्बर २ षडानन्द खनाल
वडानम्बर ३ कपिल प्रसाद रेग्मी
वडानम्बर ४ जयरामअधिकारी
वडानम्बर ५ प्रेमबहादर तामाङ
वडानम्बर ६ राजकुमार रिमाल
वडानम्बर ७ हरी खतिवडा
वडानम्बर ८ रामहरी थापा

थाक्रे गाउँपालिका
वडानम्बर १ श्याम लामा
वडानम्बर ३ निकेश तामाङ
वडानम्बर ५ शन्तबहादुर तामाङ
वडानम्बर ६ पूर्णबहादुर कार्की
वडा नम्बर ८ केशव प्याकुरेल
खनियाबास गाउँपालिका
वडानम्बर ५ रबिन तामाङ

गजुरी गाउँपालिका
वडानम्बर ६ विष्णु श्रेष्ठ
निलकण्ठ नगरपालिका
वडानम्बर १ मानतामाङ
वडानम्बर २ तिलकबहादुर गुरुङ
वडानम्बर ४ हरीबहादुर श्रेष्ठ
वडानम्बर ९ नविनधमला
वडानम्बर ११ उमेश विष्ट
वडानम्बर १३ मसिना तामाङ

त्रिपुरासुन्दरी गाउँपालिका
वडानम्बर १ हरी बसौला
वडानम्बर ३ कमल थापा
वडानम्बर ७ गोकुल अधिकारी

यस बाहेकका वडाहरु पनि सर्वसम्मत भएका खबरहरु आएका छन् । पछिल्लो जानकारीहरु यहाँ प्रस्तुत गरिएको छ ।
वडा अध्यक्षको टिकट लिनेहरुको आकांक्षी धेरै भएकोले नेकपा एमाले धादिङले मनोनयन दर्ता गर्नुअघि नाम टुंग्याइने नेकपा एमालेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution