Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ जेष्ठ १, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दीर्घ सेवा पदकबाट धादिङका कृष्णलाल श्रेष्ठ सम्मानित

प्रत्यूष ३३८ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २७, सोमबार (२ साल अघि)
दीर्घ सेवा पदकबाट धादिङका कृष्णलाल श्रेष्ठ सम्मानित

धादिङ,२७ भाद्र ।
राष्ट्रिय खेलकुद परिषदले जिल्ला खेलकुद विकास समिति धादिङका पूर्व कार्यालय प्रमुख कृष्णलाल श्रेष्ठलाई दिर्घ सेवा पदकबाट सम्मान गरेको छ । निरन्तर २५ बर्ष सम्म खेलकुद विकास समितिमा रहेर काम गरेको भन्दै दिर्घ सेवा पदकबाट सम्मान गरेको जिल्ला खेलुकद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिनुभयो ।

आईतबार एक कार्यक्रमको आयोजना गरी जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले कृष्णलाल श्रेष्ठलाई सम्मान गर्नुभएको हो । २४ बर्ष धादिङमा काम गर्नुभएका श्रेष्ठले १ बर्ष सुदुर पश्चिमको जिल्लामा काम गर्नुभएको थियो ।

आज एक कार्यक्रमका बिच जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङ, कार्यालय प्रमुख रमेशमान तुलाधर र पूर्व कार्यालय प्रमुख एवम् कराते प्रशिक्षक भिम गुरुङले श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष प्रताप सिंह तामाङले खेलकुद क्षेत्रको विकासको लागि खेल्नुभएको भुमिका प्रति धन्यवाद दिदै आगामी दिनमा पनि खेलकुद क्षेत्रमै लाग्नको लागि आग्रह गर्नुभयो।

अहिले जिल्लाको खेलकुदको उचाई जुन ठाउँमा पुगेको छ यहाँ सम्म ल्याउनको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिदै तामाङले खेलक्षेत्रको विकासको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । आफुले गरेको कामलाई उच्च प्रशंसा गर्दे कदर पत्र दिएकोमा धन्यवाद दिदै श्रेष्ठले आफ्नो स्वास्थ्यको कारणले खेलक्षेत्रमा निरन्तरता दिन नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

    प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

  • सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति

    सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति

  • सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

    सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

  • तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

    प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

    सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति

    सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति

    सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

    सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

    तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution