Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मापदण्ड विपरीत जीप लाइन, बन्जी जम्पिङ्ग जस्ता साहसिक खेल सञ्चालन गरे कारबाही

प्रत्यूष २९६ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २६, आईतबार (३ साल अघि)
मापदण्ड विपरीत जीप लाइन, बन्जी जम्पिङ्ग जस्ता साहसिक खेल सञ्चालन गरे कारबाही

धादिङ,२६ भाद्र ।
मापदण्ड विपरीत जीप लाइन, बन्जी जम्पिङ्ग जस्ता साहसिक खेल सञ्चालन गरे कारबाही गरिने भएको छ । पर्यटन विभागले आईतबार सूचना निकालेर मापदण्ड र नियमअनुसार उद्योग/व्यवसाय सञ्चालन नगरेको भेटिएमा कानुन अनुसार दण्ड र जरिबाना गर्ने पनि चेतावनी दिएको छ।

विभागले साहसिक प्रकृतिका खेलहरुसँग सम्बन्धित व्यवसाय नियमअनुसार मापदण्ड पूरा गरी सञ्चालन गर्न अनुरोध गरेको हो । कतिपय व्यवसायीले नियमअनुसार सम्बन्धित कार्यालबाट उद्योग/व्यवसाय दर्ता नगरि तथा नवीकरण नै नगरि सञ्चालन गरेको पाइएकोतर्फ ध्यानाकर्षण भएको विभागले जनाएको छ ।

वातावरण संरक्षण नियमावली, २०७७ को नियम ३ सँग सम्बन्धित बन्जी जम्पिङ्ग, स्वीङ्ग, क्यानोनिङ, स्काइ डाइभिङ, जीप फ्लाइङ, हाइ रोप्स, स्काइ वाक, प्याराग्लाइडिङ, अल्ट्रालाइट, फन पार्कलगायत अरु साहसिक तथा पर्यटन पूर्वाधारका आयोजना निर्माण तथा सञ्चालन गर्न वातावरणीय अध्ययन गरी इजाजत लिएर मात्रै गर्न विभागले आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

  • बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

    बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

  • धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’

  • सुनको मूल्यमा सामान्य वृद्धि

    सुनको मूल्यमा सामान्य वृद्धि

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

    बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’

    सुनको मूल्यमा सामान्य वृद्धि

    सुनको मूल्यमा सामान्य वृद्धि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution