Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

नेपाली र चिनियाँ साहित्यबीचको सम्बन्धबारे परिचर्चा

नेपाल प्रज्ञा–प्रतिष्ठान र देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाली तथा चिनियाँ साहित्यबीचको सम्बन्ध, साहित्यिक योगदान र सांस्कृतिक आदानप्रदानका विषयमा आज परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १४, शुक्रबार (१ घण्टा अघि)
नेपाली र चिनियाँ साहित्यबीचको सम्बन्धबारे परिचर्चा

काठमाडौँ, १३ कात्तिकः नेपाल प्रज्ञा–प्रतिष्ठान र देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाली तथा चिनियाँ साहित्यबीचको सम्बन्ध, साहित्यिक योगदान र सांस्कृतिक आदानप्रदानका विषयमा आज परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विश्वप्रसिद्ध चिनियाँ साहित्यकार लु सुनका नाति झोउ लिङफेईको नेतृत्वमा १५ सदस्यीय टोली हाल नेपाल भ्रमणमा रहेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठले चिनियाँ प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल र चीनबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक रहेकोे बताउनुभयो ।

देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनीलकुमार पौडेलले नेपाली र चिनियाँ साहित्यको ऐतिहासिक सम्बन्ध, दुवै देशका साहित्यकारका योगदान तथा साहित्यिक कृतिको अनुवाद र प्रवर्द्धनका विषयमा विचारविमर्श वृद्धि हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा दुवै पक्षका साहित्यकारबाट कार्यपत्र प्रस्तुत गरिएको थियो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    नेपालको पर्यटन प्रवर्द्धन गर्न बोर्डले माग्यो कन्टेन्ट क्रियटरमार्फत

  • Post Thumbnail

    निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

  • Post Thumbnail

    लक्ष्यअनुरूप काम नगर्ने १२० वटा फर्म तथा कम्पनी कालोसूचीमा

  • रुग्ण आयोजना सम्पन्न गर्न मन्त्रीको निर्देशन

    रुग्ण आयोजना सम्पन्न गर्न मन्त्रीको निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनएफएलमा तीन नयाँ क्लब थपिने

    Post Thumbnail

    नेपालको पर्यटन प्रवर्द्धन गर्न बोर्डले माग्यो कन्टेन्ट क्रियटरमार्फत

    Post Thumbnail

    बालबालिकाको उद्धार

    Post Thumbnail

    भक्तपुरमा रोटरी पुस्तक प्रदर्शनी जारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution