Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

दुई करोडमा प्रहरीचौकी निर्माण

तनहुँको भिमाद नगरपालिका–१ किहुँमा रु दुई करोड बढीको लागतमा प्रहरीचौकी भवन निर्माण गरिएको छ । सङ्घीय सरकारको रु दुई करोड चार लाख ७८ हजार ६७९ को लागतमा प्रहरीचौकीको सुविधासम्पन्न भवन निर्माण गरिएको हो ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

दमौली (तनहुँ), ३० असोज : तनहुँको भिमाद नगरपालिका–१ किहुँमा रु दुई करोड बढीको लागतमा प्रहरीचौकी भवन निर्माण गरिएको छ । सङ्घीय सरकारको रु दुई करोड चार लाख ७८ हजार ६७९ को लागतमा प्रहरीचौकीको सुविधासम्पन्न भवन निर्माण गरिएको हो ।

यसअघि भाडामा सञ्चालन हुँदै आएको प्रहरीचौकीले अब सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

प्रहरीचौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सात जना प्रहरी कार्यरत छन् । तेह्र जनाको दरबन्दी रहे पनि दरबन्दीअनुसारको प्रहरी नरहेको प्रनाउ घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “नवनिर्मित भवन आधुनिक तथा व्यवस्थित संरचनासहित निर्माण गरिएकाले सेवा प्रवाहमा सहजता आउनेछ ।”

किहुँ क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न तथा स्थानीय नागरिकलाई सहज रूपमा प्रहरी सेवा उपलब्ध गराउन प्रहरीचौकीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । उहाँका अनुसार सीमित जनशक्तिका बीच पनि किहुँ क्षेत्रको शान्ति, सुरक्षा कायम गर्न तथा स्थानीय नागरिकलाई प्रहरी सेवा उपलब्ध गराउने काम हुँदै आएको छ ।

  • तनहुँ
  • दमौली
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    ७१औँ प्रहरी दिवसः विभिन्न व्यक्ति तथा संस्था सम्मानित

  • इच्छाकामनाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई  लालपुर्जा वितरण

    इच्छाकामनाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण

  • Post Thumbnail

    दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

  • Post Thumbnail

    पिकअप भ्यान’को ठक्करबाट बालकको मृत्यु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ७१औँ प्रहरी दिवसः विभिन्न व्यक्ति तथा संस्था सम्मानित

    इच्छाकामनाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई  लालपुर्जा वितरण

    इच्छाकामनाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण

    Post Thumbnail

    प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

    Post Thumbnail

    सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि सिट निर्धारण, यसै शैक्षिकसत्रदेखि पठनपान हुने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution