Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गुल्मी

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

परिोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ स्थित राक्सेमा गएरति खसेको पहिरोका कारण उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

गुल्मी, २४ असोजः परिोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ स्थित राक्सेमा गएरति खसेको पहिरोका कारण उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडकमाथिबाट चट्टानसहितकोे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध बनेपछि अहिले प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली पहिरो गएको स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक अवरुद्ध बनेपछि चाडवाडको समयमा उक्त क्षेत्रबाट बागलुङ, पोखरा, पाल्पा तथा बुटवल जाने यात्रु र सवारीसाधन बीचबाटोमा रोकिएका छन् । पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याउनका लागि सडक निर्माण कम्पनी र स्थानीय गाउँपालिकासँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • गुल्मी
  • पाल्पा
  • प्रतिक्रिया दिनुहोस
    मौसम सम्बन्धि थप
  • यस्तो छ आजको मौसम

    यस्तो छ आजको मौसम

  • नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू

    नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू

  • देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • आज दिनभर झरी, शनिबारदेखि सुधार हुने

    आज दिनभर झरी, शनिबारदेखि सुधार हुने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    चाडपर्वमा रगतको अभाव हुन नदिन रक्तदान

    चाडपर्वमा रगतको अभाव हुन नदिन रक्तदान

    Post Thumbnail

    नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज

    Post Thumbnail

    लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन

    Post Thumbnail

    पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution