Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
Nepal News Bank

म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका’ : क्यानमै कार, बाइक र स्कुटरको सरप्राइज उपहार

काठमाडौं । नेपालीहरूको महान् चाड दशैंको अवसर पारेर इनर्जी ड्रिङ्क ब्रान्ड म्याक्स टाइगरले आफ्ना उपभोक्ताहरूका लागि आकर्षक उपहार
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (२ घण्टा अघि)
म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका’ : क्यानमै कार, बाइक र स्कुटरको सरप्राइज उपहार

काठमाडौं । नेपालीहरूको महान् चाड दशैंको अवसर पारेर इनर्जी ड्रिङ्क ब्रान्ड म्याक्स टाइगरले आफ्ना उपभोक्ताहरूका लागि आकर्षक उपहार योजना ‘दशैं धमाका २०२६’ सार्वजनिक गरेको छ । चाडपर्वको उमङ्ग र उत्साहलाई थप रोमाञ्चक बनाउने उद्देश्यसहित कम्पनीले क्यानभित्रै भव्य उपहारहरू जित्न सकिने नयाँ अभियान बजारमा ल्याएको हो ।

ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’मा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीले ‘दशैं धमाका २०२६’ अभियानको औपचारिक घोषणा गरेको छ । यस योजनाअन्तर्गत देशभर वितरण गरिने विशेष पुरस्कारयुक्त क्यान खरिद गर्ने उपभोक्ताहरू नै प्रत्यक्ष रूपमा विजेता बन्ने व्यवस्था गरिएको छ ।

यस अभियानअन्तर्गत कुल ३६ जना भाग्यशाली विजेताले दुईपाङ्ग्रे सवारीसाधन प्राप्त गर्नेछन्। जसमा १८ जनाले यामाहा एफजेड–एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे–जेडआर स्कुटर जित्न सक्नेछन् । त्यस्तै, अभियानको सबैभन्दा ठूलो र मुख्य आकर्षणका रूपमा रहेको बम्पर उपहारअन्तर्गत एक जना भाग्यशाली विजेताले ‘प्रोटोन (एचयतयल) कार’ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

दशैं किनमेल, भेटघाट र पारिवारिक जमघटको विशेष समय भएको उल्लेख गर्दै कम्पनीले यही माहोलमा स्वाद र ऊर्जासँगै आकर्षक पुरस्कारको रोमाञ्च थप्न अभियान ल्याइएको बताएको छ । देशभरका बजारमा पुरस्कारयुक्त क्यानहरू उपलब्ध गराइसकिएकाले उपभोक्ताले क्यान खोल्दा नै आफूलाई परेको सरप्राइज उपहारबारे तत्काल जानकारी पाउनेछन् । चाडपर्वको खुसीलाई दोब्बर बनाउँदै उपभोक्ताको ऊर्जालाई ब्रान्डसँग जोड्न र सम्बन्ध थप प्रगाढ बनाउन यस अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीको छ ।

Nepal News Bank

  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम

  • अन्तरराष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

    अन्तरराष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

  • Post Thumbnail

    फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

  • Post Thumbnail

    तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    रास्वपा केन्द्रीय समिति बैठक आज

    रास्वपा केन्द्रीय समिति बैठक आज

    Post Thumbnail

    सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम

    सदरमुकाम धादिङबेशी

    सदरमुकाम धादिङबेशी

    आजको राशिफल: वि.सं. २०८३ असोज १७ गते शनिबार

    आजको राशिफल: वि.सं. २०८३ असोज १७ गते शनिबार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution