Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
#जापान अध्ययन

धादिङबेसीमा जापानी भाषा केन्द्र सञ्चालनमा,राजधानी धाउनुपर्ने बाध्यता घट्ने अपेक्षा

स्टुडेन्टदेखि SSW भिसासम्मको तयारी अब धादिङमै
प्रत्यूष ७४२६ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ १, शुक्रबार (५ महिना अघि)
धादिङबेसीमा जापानी भाषा केन्द्र सञ्चालनमा,राजधानी धाउनुपर्ने बाध्यता घट्ने अपेक्षा

धादिङबेशी,१ जेष्ठ । जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गर्दै आएको Hanabi International Japanese Language Center ले धादिङबेसीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा उद्घाटन कार्यक्रमका अवसरमा संस्थाले जापान जान इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै भाषा कक्षा, परामर्श तथा विभिन्न सहजीकरण सेवा उपलब्ध गराइने जानकारी दिएको हो ।

हानबीका सञ्चालक दिपक कुमार श्रेष्ठको अनुसार काठमाडौँको चावहिलस्थित मुख्य कार्यालयमार्फत विगतदेखि सेवा दिँदै आएको केन्द्रले अब धादिङका विद्यार्थीलाई पनि सहज पहुँच दिने उद्देश्यले शाखा विस्तार गरिएको बताउनुभयो । उहाँले १२ कक्षा उत्तीर्ण गरी जापान जान तयारी गरिरहनुभएका विद्यार्थीका लागि निःशुल्क कम्प्युटर कक्षा तथा जापानी भाषा कक्षा सञ्चालन गरिने जानकारी दिनुभयो ।

त्यसैगरी, हानबीमा अध्यापनरत शिक्षक प्रितम श्रेष्ठको अनुसार शान्त वातावरण र सुविधा सम्पन्न कक्षामा अध्ययनको व्यवस्था गरिएको बताउँदै जापानमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई लक्षित गरी स्टुडेन्ट भिसा तथा एसएसडब्लु भिसासम्बन्धी कक्षा सञ्चालन गरिने उल्लेख गर्नुभयो । उहाँका अनुसार संस्थामार्फत जापानका कलेजमा प्रत्यक्ष आवेदन गर्न सकिने व्यवस्था रहेको छ ।

संस्थाले पछिल्ला वर्षहरूमा उच्च ‘सीओई’ सफलता दर कायम गरेको दाबी गर्दै जापान जान चाहने विद्यार्थीलाई आवश्यक परामर्श र सहजीकरण प्रदान गरिने जनाएको छ । धादिङमा शाखा विस्तारसँगै अब स्थानीय विद्यार्थीले राजधानी धाउनुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

  • Post Thumbnail

    सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

  • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

  • Post Thumbnail

    उपराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

    Post Thumbnail

    सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution