Logo
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १९, बिहिबार
आजको ई-पेपर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

लायन्स क्लब अफ धादिङ भैरबीको लायन्स क्लब वर्ष २०२६–२०२७ को अध्यक्षमा प्रकाश सापकोटा निर्वाचित

प्रत्यूष २९७६ पटक पढिएको प्रकाशित मिति: २०८२ चैत्र १०, मंगलबार (१ हफ्ता अघि)
लायन्स क्लब अफ धादिङ भैरबीको लायन्स क्लब वर्ष २०२६–२०२७ को अध्यक्षमा प्रकाश सापकोटा निर्वाचित

धादिङबेशी । लायन्स क्लब अफ धादिङ भैरबीको लायन वर्ष २०२६/०२७ का लागि सम्पन्न निर्वाचन कार्यक्रममार्फत नयाँ कार्यसमिति चयन गरिएको छ।

निर्वाचनबाट अध्यक्षमा लायन प्रकाश सापकोटा निर्वाचित हुनुभएको छ भने प्रथम उपाध्यक्षमा लायन यमबहादुर श्रेष्ठ र द्वितीय उपाध्यक्षमा लायन जयराम अर्याल चयन हुनुभएको छ। त्यसैगरी, सचिवमा लायन सिताराम अर्याल र कोषाध्यक्षमा लायन सन्तोष अधिकारी निर्वाचित हुनुभएको छ।

सदस्यहरूमा लायन हरेराम शाह, लायन शोभा छत्कुली, लायन अर्जुन कुमार श्रेष्ठ र लायन गोकर्ण घिमिरे चयन हुनुभएको छ। नवनिर्वाचित कार्यसमितिले क्लबको सेवा, नेतृत्व विकास तथा सामाजिक कार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

बर्ष २०२६-२०२७ को लागी सारथी होटल धादिङबेशीमा भएको ईलेसन कार्यक्रममा क्लवका अध्यक्ष बद्री अधिकारीको अध्यक्षता, लायन्स क्लव अफ ३२५ आईका रिजन ५ का रिजन चियर पर्सन कृष्ण बहादुर पौडलको प्रमुख आतिथ्यता, जोन चियर पर्सन कृष्ण प्रसाद ढकाल शिशिरको बिशेष आतिथ्यता र धादिङ मण्डलीका अध्यक्ष महेश रिजालको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • सुनचाँदीको मूल्य केही घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

  • प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

    प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

  • आज विश्व अटिजम सचेतना दिवस

    आज विश्व अटिजम सचेतना दिवस

  • आजदेखि संसद् अधिवेशन

    आजदेखि संसद् अधिवेशन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ चैत्र १८ गते बुधबार

    २०८२ चैत्र १८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुनचाँदीको मूल्य केही घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

    प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

    आज विश्व अटिजम सचेतना दिवस

    आज विश्व अटिजम सचेतना दिवस

    आजदेखि संसद् अधिवेशन

    आजदेखि संसद् अधिवेशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    © २०७९ प्रत्यूष Designed by: GOJI Solution