Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

प्रत्यूष ३९ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ २०, मंगलबार (१ घण्टा अघि)
धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

धादिङबेसी । धादिङबेशीमा जारी रहेको दशौँ धादिङ महोत्सव–२०८२ माआज माघ २० गते चर्चित तथा लोकप्रिय कलाकारहरूको विशेष प्रस्तुति रहने भएको छ । महोत्सवलाई थप आकर्षक बनाउने उद्देश्यका साथ राष्ट्रियस्तरका कलाकारहरूलाई स्टेजमा उतार्न लागिएको आयोजकले जनाएको छ ।

भोलीको कार्यक्रममा अर्जुन सापकोटा, सम्झना भण्डारी, भावना अर्याल, चेतन राई, रमेश पाठक र यशोदा बिडारी लगायतका चर्चित कलाकारहरूको प्रस्तुति रहने छ । उनीहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिले दर्शकलाई भरपूर मनोरञ्जन दिने विश्वास गरिएको छ ।

आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य जिल्लाको कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको प्रवर्द्धन गर्दै आर्थिक गतिविधि बढाउनु रहेको छ । यही उद्देश्यअनुरूप सांस्कृतिक कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ ।

नीलकण्ठ नगरपालिका–३ स्थित धादिङबेसी खुल्ला मञ्चमा सञ्चालन भइरहेको महोत्सवमा दैनिक हजारौँ दर्शकको उपस्थिति रहेको छ । आज हुने कलाकारहरूको प्रस्तुतिका कारण दर्शकको संख्या अझ बढ्ने अनुमान गरिएको छ ।

महोत्सव माघ २५ गतेसम्म सञ्चालन हुनेछ । आयोजकले सबै दर्शक तथा सांगीतिक प्रेमीहरूलाई समयमै उपस्थित भई कलाकारहरूको प्रत्यक्ष प्रस्तुति अवलोकन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

  • भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

  • संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा

    संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution