Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर २२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

रवि लामिछानेको मुद्दामा उच्चबाट कैफियत प्रतिवेदन माग

प्रत्यूष १७३ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार (३ महिना अघि)
रवि लामिछानेको मुद्दामा उच्चबाट कैफियत प्रतिवेदन माग

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दामा उच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सोमबार लामिछानेको तर्फबाट दिइएको मुद्दा बुधवार न्यायाधीश सागर विष्टको इजलासमा परेको थियो ।

सहकारी ठगी तथा संगठित अपराध मुद्दामा लामिछाने चैत २५ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । यसअघि जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहितको मुद्दा अस्वीकार भएसँगै लामिछाने उच्च अदालत पुगेका हुन् ।

जिल्ला अदालतले बिगोलाई आधार मान्न नसकिने भन्दै उनलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश गरेको थियो । सोमबार उच्च अदालत बुटवलमा परेको मुद्दामा आजका लागि पेशी तोकिएकोमा न्यायाधीश विष्टको एकल इजलासमा परेको हो ।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले लामिछानेको मुद्दा न्यायाधीश विष्टको एकल इजलासको परेको र कैफियत प्रतिवेदन माग भएको जानकारी दिए । बुधवार लामिछानेको तर्फबाट अधिवक्ता महेन्द्र पाण्डे र बाबुराम पाण्डेले बहस गरेका थिए । उच्च अदालतले मिसिल माग गरेपछि एक साता भित्रमै त्यो आइपुग्ने र अर्को बहस हुने कुँवरले बताए । ‘यो छिटै हुन्छ, एक साता भित्रमै गर्नुपर्ने हुन्छ तर यहाँ छिटो हुन्छ’ उनले भने ।

लामिछाने पत्नी निकिताले सोमबार श्रीमानको तर्फबाट उच्च अदालत बुटवलमा बिगो तोके बराबरको बैंक जमानत लिएर जेल बाहिरबाटै मुद्दा लड्न दिनुपर्ने मागसहित रिट दायर गरेकी थिइन् ।

आज निवेदनमाथिको प्रारम्भिक सुनुवाइसँगै जिल्लाको मिसिल माग भएको हो । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने विगत ४ महिनादेखि थुनामा छन् । हाल लामिछानेलाई रुपन्देहीबाट नख्खु कारागारमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • टुप्पी समातेर पढ्ने वर्गको सिको गरेर शिक्षामा प्रगति गर्न र “उच्च भविष्य” बनाउन अध्यक्ष लामाको आह्वान

    टुप्पी समातेर पढ्ने वर्गको सिको गरेर शिक्षामा प्रगति गर्न र “उच्च भविष्य” बनाउन अध्यक्ष लामाको आह्वान

  • गंगाजमुना ५ स्थित कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस

    गंगाजमुना ५ स्थित कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस

  • नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

    नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

  • धादिङ चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

    धादिङ चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर २२ गते सोमबार

    २०८२ मंसिर २२ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    टुप्पी समातेर पढ्ने वर्गको सिको गरेर शिक्षामा प्रगति गर्न र “उच्च भविष्य” बनाउन अध्यक्ष लामाको आह्वान

    टुप्पी समातेर पढ्ने वर्गको सिको गरेर शिक्षामा प्रगति गर्न र “उच्च भविष्य” बनाउन अध्यक्ष लामाको आह्वान

    गंगाजमुना ५ स्थित कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस

    गंगाजमुना ५ स्थित कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस

    नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

    नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

    धादिङ चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

    धादिङ चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution