Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा तिजको अवसरमा सरसफाई, निःशुल्क स्वास्थ्य परिक्षण र पानी बितरण

प्रत्यूष १९७१ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलबार (१ साल अघि)
धादिङमा तिजको अवसरमा सरसफाई, निःशुल्क स्वास्थ्य परिक्षण र पानी बितरण

धादिङबेशी । लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीको आयोजनामा निःशुल्क स्वास्थ्य परिक्षण र पानी बितरण कार्यक्रम सम्पन्न भएको छ ।

हिन्दु महिला दिदिबहिनीहरुको महान पर्व हरितालिका तीजको अवसरमा महिला भक्तालुजनहरुलाई पशुपति मन्दिर परिसरमा उक्त कार्यक्रम सम्पन्न भएको छ । उक्त स्वास्थ्य शिविरमा १०५ जनाले सेवा लिएका छन् ।

धादिङ अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर अशोक छत्कुली र निमित्त नर्सिङ प्रमुख एस्तर तामाङको नेतृत्वको टिमले स्वास्थ्य जाँच गर्नुभएको थियो । शिविरमा प्रेसर, ज्वरो, अक्सिजन लेबल, वेट, मुटुको धड्कन परीक्षण, घाउ चोट पटकको सामान्य ड्रेसिङ सेवा तथा चिकित्सकिय परामर्श सेवा दिएको क्लबका अध्यक्ष विक्रम विश्वकर्माले जानकारी दिनु भयो ।

स्वास्थ्य परीक्षणसंगै बिरामीको आवश्यकता बमोजिम जीवनजल, ज्वरो, ग्यास्ट्राइटिस, दुखाई लागतको औषधी समेत वितरण गरिएको अध्यक्ष बिश्वकर्माले बताउनु भयो । त्यस्तै गरि, स्वास्थ्य शिविरकै अवसरमा जलपान वितरण र सरसफाई कार्यक्रम पनि गरिएको छ । क्लवले मन्दिरपरिसरमा शुद्ध खानेपानीको वितरण समेत गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

    Post Thumbnail

    देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution