Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर २२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रत्यूष २०३ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण १९, सोमबार (४ महिना अघि)
Post Thumbnail

काठमाडौँ, १९ साउन : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।

आजको बैठकमा सङ्घीय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन ) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ ।

त्यसैगरी लेखा समितका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखत सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

युवा तथा खेलकूलमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकूद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • टुप्पी समातेर पढ्ने वर्गको सिको गरेर शिक्षामा प्रगति गर्न र “उच्च भविष्य” बनाउन अध्यक्ष लामाको आह्वान

    टुप्पी समातेर पढ्ने वर्गको सिको गरेर शिक्षामा प्रगति गर्न र “उच्च भविष्य” बनाउन अध्यक्ष लामाको आह्वान

  • गंगाजमुना ५ स्थित कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस

    गंगाजमुना ५ स्थित कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस

  • नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

    नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

  • धादिङ चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

    धादिङ चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर २२ गते सोमबार

    २०८२ मंसिर २२ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    टुप्पी समातेर पढ्ने वर्गको सिको गरेर शिक्षामा प्रगति गर्न र “उच्च भविष्य” बनाउन अध्यक्ष लामाको आह्वान

    टुप्पी समातेर पढ्ने वर्गको सिको गरेर शिक्षामा प्रगति गर्न र “उच्च भविष्य” बनाउन अध्यक्ष लामाको आह्वान

    गंगाजमुना ५ स्थित कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस

    गंगाजमुना ५ स्थित कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस

    नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

    नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

    धादिङ चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

    धादिङ चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution