Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ

प्रत्यूष १९ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण १२, सोमबार (११ घण्टा अघि)
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ

काठमाडौँ, १२ साउन
 देशभर आइतबारसम्म धान रोपाइँ हुने क्षेत्रफलको ७८।८४ प्रतिशत भूभागमा धान रोपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
कोशी प्रदेशमा ८०।३९ प्रतिशत, मधेश प्रदेशमा ५१।८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ । त्यसैगरी वाग्मती प्रदेशमा ८७।१९ प्रतिशत र गण्डकी प्रदेशमा ८।५३ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा ९२।०४ प्रतिशत भूभागमा रोपाइँ भएको छ । कर्णााली प्रदेशमा ९१।३८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८।९४ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।
गत वर्ष साउन १३ गतेसम्म ९२।६ प्रतिशत भूभागमा रोपाइँ भएको थियो । यो वर्ष मधेश प्रदेशलगायतका केही क्षेत्रमा पानी नपरेका कारण हालसम्म गत वर्षको तुलनामा कम क्षेत्रमा रोपाइँ भएको हो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

    मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

  • साउन महिनामा आधाले घट्यो मासुको व्यापार

    साउन महिनामा आधाले घट्यो मासुको व्यापार

  • गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवाको निधन

    गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवाको निधन

  • पत्रकार पराजुलीको उपन्यास ‘बखान’ प्रकाशोन्मुख

    पत्रकार पराजुलीको उपन्यास ‘बखान’ प्रकाशोन्मुख

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन १२ गते सोमबार

    २०८२ साउन १२ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

    मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

    देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ

    देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ

    साउन महिनामा आधाले घट्यो मासुको व्यापार

    साउन महिनामा आधाले घट्यो मासुको व्यापार

    गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवाको निधन

    गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवाको निधन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution