Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन २८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

प्रत्यूष ४०३ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ २४, मंगलबार (३ महिना अघि)
त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

धादिङ,२४ असार । नुवाकोट जिल्लाको त्रिशुली नदीस्थित बेत्रावती जलमापन केन्द्रमा विहान ६:३० बजे लिएको मापन अनुसार जलसतहले सतर्कता तह पार गरेको जानकारी प्राप्त भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह अझै बढ्दो क्रममा रहेको हुँदा त्रिशुली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

वर्षा निरन्तर जारी रहेका कारण नदीमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना उच्च छ। नदी आसपासका बस्ती, खेतबारी तथा आवासीय क्षेत्रहरूमा पानी पस्ने वा बाढीको खतरा हुन सक्ने भएकाले नागरिकहरूलाई सतर्क रहन, सुरक्षित स्थानमा सर्न र आवश्यक सामग्री तयारी अवस्थामा राख्न सुझाव दिइएको छ।

जल तथा मौसम विज्ञान विभागले थप सूचना आउँदासम्म नदीको अवस्था निगरानीमा राख्न र स्थानीय प्रशासनको निर्देशन अनुसार सावधानीपूर्वक व्यवहार गर्न सबैलाई आग्रह गरेको छ।

साथै, विपद् सम्बन्धी कुनै पनि आपतकालीन अवस्थाको जानकारी भएमा सुरक्षा निकाय, १०० नम्बर प्रहरी सेवा वा १०१४ नम्बरमा तुरुन्त सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस
गजुरी गाउँपालिका सम्बन्धि थप
  • सुनको मूल्य तोलाको दुई लाख ४८ हजार ५०० पुग्यो

    सुनको मूल्य तोलाको दुई लाख ४८ हजार ५०० पुग्यो

  • ऊर्जा दक्षता प्रवर्द्धन गर्ने उद्योगलाई अनुदान वितरण

    ऊर्जा दक्षता प्रवर्द्धन गर्ने उद्योगलाई अनुदान वितरण

  • तिहारका लागि मादल बनाउन भ्याइनभ्याइ

    तिहारका लागि मादल बनाउन भ्याइनभ्याइ

  • अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन

    अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुनको मूल्य तोलाको दुई लाख ४८ हजार ५०० पुग्यो

    सुनको मूल्य तोलाको दुई लाख ४८ हजार ५०० पुग्यो

    ऊर्जा दक्षता प्रवर्द्धन गर्ने उद्योगलाई अनुदान वितरण

    ऊर्जा दक्षता प्रवर्द्धन गर्ने उद्योगलाई अनुदान वितरण

    तिहारका लागि मादल बनाउन भ्याइनभ्याइ

    तिहारका लागि मादल बनाउन भ्याइनभ्याइ

    अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन

    अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution