Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको तिप्लीङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बि ओपी) स्थापना

प्रत्यूष २४५६ पटक पढिएको प्रकाशित मिति: २०८२ बैशाख १९, शुक्रबार (१ साल अघि)
धादिङको तिप्लीङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बि ओपी) स्थापना

धादिङबेशी,१९ बैशाख । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका १ स्थित तिप्लिङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बि ओपी) स्थापना गरिएको छ । सीमा सुरक्षा चौकीको शुक्रबार गृह मन्त्री रमेश लेखक र कृषि तथा पशु पन्छी विकास मन्त्री रामनाथ अधिकारीले संयुक्त रूपमा सुरक्षा बलको उद्घाटन गर्नु भएको हो ।

सो समारोहमा सम्बोधनको क्रममा गृह मन्त्री लेखकले सीमा सुरक्षा बल चौकी स्थापना पछि चीनको तिब्बत र धादिङको सिमानाबाट हुने अबैध गतिविधि बन्द हुनुका साथै समग्र उत्तरी धादिङको शान्ति सुरक्षा कायम गर्न सहज हुने बताउनु भयो ।

सोहि अवसरमा कृषि तथा पशुपन्क्षी बिकास मन्त्री रामनाथ अधिकारीले उक्त क्षेत्र विकासमा पनि सशस्त्र प्रहरी बलले निकै सहयोग गर्ने र आफूले उत्तरी धादिङको तिप्लीङ्गसम्म जोड्ने सडक स्तरउन्नतकिा लागी पहल गरिरहेको बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा सचिव गोकर्णमणि दुवाडीले सशस्त्र प्रहरीले सीमा सुरक्षाका साथै जिल्लाको शान्ति सुरक्षाका कायम गर्न निकै ठुलो भूमिका रहने भन्दै सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी स्थापना पछि उत्तरी धादिङको समग्र शान्ति सुरक्षा कायम हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिह तामाङ, उपाध्यक्ष फे लामा तामाङ लगायतको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस
रुबिभ्याली गाउँपालिका सम्बन्धि थप
  • छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

  • सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

  • मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

    मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

  • प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १३ गते मंगलबार

    २०८३ असोज १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    कोटेशन आह्वान गरिएको सूचना

    कोटेशन आह्वान गरिएको सूचना

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution