Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेशनल प्याब्सन धादिङको अध्यक्षमा प्रयास रेग्मी चयन

प्रत्यूष १२०० पटक पढिएको प्रकाशित मिति: २०८१ माघ ५, शनिबार (१ साल अघि)
नेशनल प्याब्सन धादिङको अध्यक्षमा प्रयास रेग्मी चयन

धादिङबेशी । नेशनल प्याब्सन धादिङको अध्यक्षमा प्रयास रेग्मी चयन हुनुभएको छ । शनिबार सम्पन्न नेशनल प्याब्सन धादिङको आठौ अधिबेशनबाट रेग्मी सर्वसहमत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अधिबेशनबाट समितिको उपाध्यक्षमा अभिषेक बसौला, सचीवमा विजय खतिवडा, कोषाध्यमा सिताराम महत चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा बलराम सिलवाल, शोभा कट्टेल तिवारी, विशाल श्रेष्ठ रहनु भएको छ ।

नेशनल प्याब्सन धादिङको अध्यक्ष ईश्वरि प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल प्याब्सन केन्द्रिय कार्यसमिति सदस्य काशीनाथ कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष रेग्मीले निजि शैक्षिक संस्थाहरुको हकहित, अध्यापनरत शिक्षक हरुको पेशागत क्षमता अभिब्रीद्धी तथा अध्ययनरत बिद्यार्थीहरुको सर्बाङ्गिण बिकासमा आफु लागीपर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

    Post Thumbnail

    देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution