
धादिङ,८ मंसिर
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वापा) को जिल्ला भेला धादिङबेसीमा सम्पन्न भएको छ । भेलाले सुर्यमणि पाठकको सभापतित्वमा ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । भेलाले उप सभापतिमा गोपालबहादुर गुरुङ्ग, सचिवमा मिन बहादुर अधिकारी, र सह–सचिबमा राम बहादुर भण्डारी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा श्रवण कुमार त्रिपाठी, श्रीराम अधिकारी, राजन श्रेष्ठ, प्रेम प्रसाद आर्चाय र लिला ब श्रेष्ठ चयन हुनुभएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |