Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १०, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आज देशभर शङ्खधर दिवस मनाइँदै

रासस ३१० पटक पढिएको प्रकाशित मिति: २०८१ कार्तिक २६, सोमबार (१ साल अघि)
आज देशभर शङ्खधर दिवस मनाइँदै

काठमाडौँ, २६ कात्तिक ।

नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाःको लोककल्याणकारी कार्यको संस्मरण गर्दै आज देशभर २५आँै शङ्खधर दिवस मनाइँदैछ ।

साख्वाःले देशका सम्पूर्ण जनताको क्रृणमोचन गरी लोककल्याणकारी कार्य गरेपछि देशकै नामबाट नेपाल संवत् चलाउनुभएको हो । तत्कालीन कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले यिनै ऐतिहासिक पुरुषको लोककल्याणकारी कामको सम्मान स्वरुप २०५६ मङ्सिर २ गते ९११२० कछलाथ्व दशमी०का दिन साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

हरेक वर्ष कछलाथ्व दशमीको दिन देशभर नेवाः समुदायले शङ्खधर दिवसको रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी उहाँप्रति सम्मान अर्पण गर्दैआएको छ । शङ्खधर दिवसको अवसरमा न्हू दँ ११४५ राष्ट्रिय समारोह समितिको आव्हान र काठमाडौँ वडा नं १५, २७ र २८ का विभिन्न सङ्घ संस्थाद्वारा आज वडा नं १५ चागल, लखुतीर्थमा आयोजित समारोहमा शङ्खधरको अर्धकदको सालिकमा माल्र्यापण गरी सम्मान अर्पण गरिएको थियो ।

सो अवसरमा प्रमुख अतिथि उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले ऐतिहासक पुरुष शङ्खधरका बारेमा अध्ययन अनुसन्धान गरी नखुलेका तथ्यहरु बाहिर ल्याउन एक प्रतिष्ठान खडा गर्ने अभियानमा लाग्न सबैसँग आग्रह गर्नुभयो । समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले शङ्खधर कुनै काल्पनिक पात्र नभई इतिहास पुरुष हुन् भन्दै उहाँले जस्तै उदार हृदय लिएर सामाजिक न्यायका दिशामा अग्रसर हुन सकौं भनी शुभकामना दिनुभयो ।

कार्यक्रममा न्हूदँ राष्ट्रिय संरक्षण समाजका अध्यक्ष प्राडा नरेशमान बज्राचार्य, नेवा देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, अधिकारकर्मी मल्ल के सुन्दर, पूर्व मन्त्री भीमसेनदास प्रधानलगायत उपस्थित हुनुहुन्थ्यो । भद्रमति र विष्णुमति नदीको सङ्गम स्थल लखुतीर्थमा शुभसाइत पारेर शङ्खधरले निकाल्न लगाएको बालुवा सुनमा परिणत भएको र त्यसैबाट क्रृणमोचन गरिदिएको भन्ने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

  • प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

  • आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

  • हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

    हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १० गते शनिबार

    २०८२ माघ १० गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

    हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution