Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङबेशीमा तेस्रो नीलकण्ठ कराते ग्रेडिङ कार्यक्रम सकियो

प्रत्यूष ३८७ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र २२, शनिबार (१ साल अघि)
धादिङबेशीमा तेस्रो नीलकण्ठ कराते ग्रेडिङ कार्यक्रम सकियो

धादिङबेशी । नीलकण्ठ स्पोट्स क्लव र नीलकण्ठ डोजो धादिङको आयोजनामा तेस्रो नीलकण्ठ कराते ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार बिहान समता स्कुल धादिङबेशीमा नीलकण्ठ नगरपालिका वडा न ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

नीलकण्ठ स्पोट्स क्लव र नीलकण्ठ डोजो धादिङमा आवद्ध १० जना खेलाडीहरुलाई आज एक कार्यक्रम बिच ग्रेडिङ अपग्रेड गरिएको छ ।
ग्रेडिङ समारोहमा मनमैजु डोजो नेपालका संस्थापक वादोकाई कराते डो संघ, नेपालका प्रमुख प्रशिक्षक निरज महर्जन,संघका महासचिव विकाश राजवहाक, नीलकण्ठ स्पोट्स क्लवका अध्यक्ष बिष्णु बहादुर गुरुङ र नीलकण्ठ डोजो धादिङका प्रशिक्षक शक्ति तामाङ लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा न ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठ, समता स्कुल धादिङ,नेपालका संस्थापक वादोकाई कराते डो संघका महासचिव विकाश राजवहाक,दोस्रो कराते प्रतियोगिता भारत २०२३ मा महिला ३० केजी तर्फ स्वर्णपदक बिजेता खेलाडी सरला तामाङलाई सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गदै कार्यक्रमका प्रमुख अतिथि तथा नीलकण्ठ नगरपालिका वडा न ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठले ग्रेडिङ कार्यक्रममा सहभागी खेलाडीहरुलाई बधाई तथा शुभकामना प्रकट गर्दै खेलकुद क्षेत्रको बिकास र प्रोत्साहनमा आफु प्रतिवद्ध भई आगामी दिन नीलकण्ठ स्पोट्स क्लव र नीलकण्ठ डोजो धादिङलाई सहयोग गर्ने घोषणा गर्नु भएको छ ।

कार्यक्रमका केहि झलकहरु

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

  • भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution