Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

हस्तकला क्षेत्रको विकासका लागि प्रदेश सरकारले सहयोग गर्छः मुख्यमन्त्री तामाङ

१०७८ पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण २२, मंगलबार (२ साल अघि)
हस्तकला क्षेत्रको विकासका लागि प्रदेश सरकारले सहयोग गर्छः मुख्यमन्त्री तामाङ

काठमाडौँ, २२ साउनः वाग्मती प्रदेश सरकार मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले हस्तकला क्षेत्रको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ ।

नेपाल हस्तकला महासङ्घले वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री तामाङ, सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी (श्रेष्ठ), श्रम तथा रोजगारमन्त्री प्रेमभक्त महर्जन तथा उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङको सम्मानमा आयोजित कार्यक्रममा उहाँले वाग्मती प्रदेश सरकारले हस्तकलाको विकासमा सहयोग गर्ने बताउनुभएको हो ।

“वाग्मती प्रदेशमा हस्तकलाको ठूलो सम्भावना छ, यसको विकासका लागि सरकार लाग्नेछ”, उहाँले भन्नुभयो । मुख्यमन्त्री तामाङले नेपालको मौलिक संस्कृति, सम्पदा र पहिचानसँग जोडिएको हस्तकला उद्योग व्यवसायको विकासमा प्रदेश सरकार संवेदनशील रहेको दाबी गर्नुभयो ।

महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले सार्क हस्तकला विकास केन्द्रको सञ्चालन, प्रदेश हस्तकलाग्राम स्थापना र सञ्चालन, हस्तकला नीतिको कार्यान्वयन तथा प्रदेश कला विश्व विद्यालयको स्थापनाका विषयमा प्रदेश सरकारको सहयोग एवं सहकार्य आवश्यक रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution