Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रदेशको मुख्य प्राथमिकता खानेपानी : मुख्यमन्त्री शालिकराम जम्कट्टेल

३२५ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ १२, बुधबार (१ साल अघि)
प्रदेशको मुख्य प्राथमिकता खानेपानी : मुख्यमन्त्री शालिकराम जम्कट्टेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले बजेट निर्माण गर्दा खानेपानीलाई प्राथमिकता दिएको बताउनुभएको छ ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घको आयोजना तथा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौँडाको सहकार्यमा आज बागमती प्रदेशस्तरीय क्षमता अभिवृद्धि गोष्ठी सम्पन्न भएको थियो । उक्त गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले खानेपानी र सिँचाइमा अन्य शीर्षकको बजेट कटौति गरेर भए पनि काम गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो ।

“खानेपानीका बहुवर्षीय योजनामा बजेट सुनिश्चित गरेका छौँ, आवश्यक परेको खण्डमा थप बजेटको व्यवस्था गर्ने छौँ”, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो । बागमती प्रदेशका खानेपानी, ऊर्जा, तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठले खानेपानीको समस्या हल गर्न सबै एक हुनुपर्ने बताउनुभयो । खानेपानी र सिँचाइका योजनालाई प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको उहाँको भनाइ छ ।

खानेपानी उपभोक्ता महासङ्घका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा भएको गोष्ठीमा उद्योग, वाणिज्य तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, मन्त्रालयका सचिव इन्द्रदेव भट्ट, खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौँडाका प्रमुख हरिराम पौडेललगायतको सहभागिता रहेको थियो । सहभागीले खानेपानी जस्तो आधारभूत आवश्यकताको क्षेत्रमा प्रदेश सरकारले ल्याएको बजेट आशाजनक रहेको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

  • पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

  • बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution