Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

शान्ति शिखर सम्मेलनले युद्धको अन्त्य गर्न सहयोग गर्ने जेलेन्स्कीको विश्वास

२५७० पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ २५, शुक्रबार (२ साल अघि)
Post Thumbnail

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति ल्याउन यस महिना स्विट्जरल्यान्डले आयोजना गरेको शिखर सम्मेलनले सहयोग गर्ने आशा व्यक्त गर्नु भएको छ ।

रूसले युक्रेनमा आक्रमण गरेको दुई वर्षभन्दा बढी समय पछि फ्रान्सेली संसद्लाई सम्बोधन गर्दै बताउनुभएको हो ।

पहिलेदेखि भइआएको सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा हुने यस्तो सहयोग निष्पक्ष शान्तिका लागि अझ धेरै आवाश्यक रहेको उहाँले बताउनुभयो ।

दोस्रो विश्वयुद्धको ‘डी डे’ अवतरणको ८० वर्षपछि युरोप दुर्भाग्यवश शान्तिको महाद्वीप नभएको उहाँले बताउनुभयो । उत्तरी फ्रान्सको नरम्यान्डीको तटमा एलाईड सैनिकहरु उत्रिएको ऐतिहासिक दिनलाई ‘डी डे’ भनिन्छ ।

युरोपको सुरक्षाको कुञ्जी युक्रेनमा भएको बताउँदै उहाँले वर्तमान नियन्त्रण रेखामा शान्ति स्थापना हुन नसक्ने उहाँले उल्लेख गर्नुभयो ।

एसिया र अफ्रिकामा निरन्तर नयाँ क्षेत्र खोजिरहेको रूस औपनिवेशिक साम्राज्य नभई युक्रेनमाथि नियन्त्रण बिना एउटा सामान्य राष्ट हुनुपर्ने उहाँको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • थाइल्याण्डः पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त

    थाइल्याण्डः पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त

  • दबाबमा स्टार्मर

    दबाबमा स्टार्मर

  • इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution