Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

निःशुल्क स्वास्थ्य शिविरबाट गोरखाका १५ सयजना लाभान्वित

प्रत्यूष ६०५ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र २३, शुक्रबार (१ साल अघि)
निःशुल्क स्वास्थ्य शिविरबाट गोरखाका १५ सयजना लाभान्वित

गोरखा, २३ चैत ।
गोरखाको पालुङटार नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट नगरपालिकाभित्रका करिब एक हजार पाँच सयजना नागरिक लाभान्वित भएका छन् । नगरवासीको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले वडा वडामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरेकोे हो ।
“आयुर्वेद उपचार पद्धतिलाई घरघरमा पु¥याउने र नगरवासीको स्वास्थ्य उपचारमा  विशेष ध्यान पु¥याउने उद्देश्यसहित शिविर सञ्चालन गरिएका छौँ”, नगरप्रमुख विवस चिन्तनले भन्नुभयो, “नगरपालिकाभित्रका विभिन्न आठ वडामा छुट्टाछुट्टै शिविर सञ्चालन गरी निःशुल्क उपचार सेवा प्रदान गरेका हौँ ।” शिविरमा उपचार सेवा लिएका बिरामीलार्ई आवश्यकताका आधारमा औषधिसमेत वितरण गरिएको उहाँको भनाइ छ।
“आयुर्वेद शिविरमा बाथजन्य रोग, उच्च रक्तचाप, मांसपेशी दुख्ने, हाडजोर्नीका समस्या भएका बिरामी, घुँडा दुख्ने समस्या, स्त्रीरोग, पेट तथा पाचनसम्बन्धी समस्या भएका बिरामीको विशेषज्ञ चिकित्सकबाट आयुर्वेद उपचार पद्धतिअनुसार सेवा प्रदान गरिएको हो”, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हितकाजी श्रेष्ठले भन्नुभयो, “त्यस्तै ग्याष्ट्रिक, पाइल्स, फिस्टुलालगायत अन्य विभिन्न रोगको पनि शिविरमा उपचार गरिएको थियो ।”
उपचार सेवा लिएकामध्ये धेरैजसो बिरामीमा बाथजन्य रोगको समस्या रहेको पाइएको छ । नगरपालिका आयुर्वेद स्वास्थ्य शाखाको आयोजनामा भएको शिविरमा सर्ने तथा नसर्ने रोगहरु, रोगहरुको रोकथाम तथा न्यूनीकरणका बारेमा सचेतना प्रदान गरिएको श्रेष्ठले बताउनुभयो ।
शिविरबाट नगरपालिका–१ का एक सय ४६, वडा नं २ का एक सय ४१, वडा नं ३ का एक सय ३६, वडा नं ६ का दुई सय ३५, वडा नं ७ का एक सय ५२, वडा नं ८ का तीन सय १५, वडा नं ९ का एक सय ३७ र वडा नं १० का एक सय ४९ जना लाभन्वित भएका नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

    आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

  • बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

  • शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

  • रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

    आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

    बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution