Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा २० हजार २४ जना बालबालिकाल लगाए दादुरा–रुबेला बिरुद्धको खोप

प्रत्यूष ६१७ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र ९, शुक्रबार (१ साल अघि)
धादिङमा २० हजार २४ जना बालबालिकाल लगाए दादुरा–रुबेला बिरुद्धको खोप

धादिङ, ०९ चैत्र ।

धादिङका २० हजार २४ जना बालबालिकाले दादुरा–रुबेला बिरुद्धको खोप लगाएका छन् । फागुन १३ देखि चैत ७ गते सम्म संचालन गरिएको खोप अभियानमा धादिङका २० हजार २४ जना बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

जिल्लाको धुनीबेशी नगरपालिकाका १७ सय ४८, थाक्रेका १९ सय ३८, गल्छीका १३ सय २१, गजुरीका १८ सय ७१, बेनीघाट रोराङका २८ सय १२, त्रिपुरासुन्दरीका १२ सय ४४, गंगाजमुनाका ९ सय ४२, रुवी भ्यालीका ६ सय १ र खानियावासका ७ सय ५७ जना बालबालिकालाई खोप लगाइएको छ।

त्यसैगरी नीलकण्ठ नगरपालिकाका ४ हजार ४७, नेत्रावती डबजोङका ४ सय ४७, ज्वालामुखीका ११ सय ८४, सिद्धलेकका ११ सय ४२ जना ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यलय धादिङको तथ्याङकमा उल्लेख छ ।

२२ हजार ३९ जना ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ संचालन गरिएको अभियानमा २२१ स्वास्थ्यकर्मी र ४४२ जना स्वयमसेवकहरु २२१ खोप केन्द्रमा परिचालन गरिएको थियो ।

May be an image of text

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

  • म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

  • खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

  • सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution