Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नवौं धादिङ महोत्सव जारी, आज पशुपती शर्मा लगाएतका ख्यातीप्राप्त कलाकारहरु आउँदै

प्रत्यूष ७४७ पटक पढिएको प्रकाशित मिति: २०८० माघ १६, मंगलबार (२ साल अघि)
नवौं धादिङ महोत्सव जारी, आज पशुपती शर्मा लगाएतका ख्यातीप्राप्त कलाकारहरु आउँदै

धादिङबेशी । धादिङको गजुरी गाउँपालिका–५ गलौदी स्थित त्रिशुली नदी किनारमा नवौ धादिङ महोत्सव जारी रहेको छ । महोत्सवको आज छैटौँदिन दिन विभिन्न स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ ।

धादिङ उद्योग वाणिज्य संघले धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा धादिङमा उत्पादित कृषि जन्य उत्पादन र त्रिशुलीमा जलयात्रालाई प्राथमिकता दिइएको छ ।

महोत्सवको मूख्य आकर्षणको रुपमा त्रिशुलीमा ¥याफटिङ रहेको छ । महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको रोजाइमा ¥याफटिङ परेको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद थपलियाले बताउनुभयो । महोत्सव अवलोकन गर्न आउनेहरुका लागि छुट्टाछुट्टै दुई वटा प्याकेज बनाएर ¥याफ्टिङ गर्ने व्यवस्था मिलाइएको छ । घाटबेसीदखि महोत्सव स्थलसम्म ¥याफ्टिङ गर्न प्रतिव्यक्ति पाँच सय र महोत्सव वरिपरि मात्र दुइसयमा ¥याफ्टिङको मज्जा लिन पाइने छ । महोत्सव आवलोकन गर्न आउनेहरुले ¥याफ्टिङको मज्जा पनि लिएर फर्कने गरेका छन् ।

महोत्सवमा आज पशुपती शर्मा,प्रतिमा अर्याल,नेत्र जी पन्त,संचिता चेपाङ राजुमान रुम्बा लगाएतका राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने धादिङ उद्योग बाणिज्य संघका कार्य समिति सदस्य रोहित भण्डारीले बताउनु भयो । नवौं धादिङ महोत्सव माघ २१ गतेसम्म संचालान हुनेछ ।

प्रतिक्रिया दिनुहोस
गजुरी गाउँपालिका सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution