Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको तावलमा अस्थायी प्रहरी पोष्टको स्थापना

प्रत्यूष ३३४ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर ३०, शनिबार (१ साल अघि)
धादिङको तावलमा अस्थायी प्रहरी पोष्टको स्थापना

धादिङबेशी । गंगाजमुना गाउपालिका वडा न २ को तावलमा अस्थाई प्रहरी पोष्टको स्थापना गरिएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रले अस्थाई प्रहरी पोष्टको उद्घाटन गर्नु भएको हो ।

अस्थाई प्रहरी पोष्टको उद्घाटन समारोहमा गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामा, प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौत्तम मिश्र लगाएतको आतिथ्यता रहेको थियो ।

सुरक्षाको पहुँचबाट धेरै टाढा रहेको गंगा जमुना गाउँपालिका वडा नं १,२ र ३ क्षेत्रमा सुरक्षा निकायको उपस्थितिले स्थानियहरुमा खुसी दिलाएको छ ।

जिल्ला सुरक्षा समितिको २०८० भाद्र १३ गतेको निर्णय अनुसार हिजो शुक्रबारका दिन गंगा जमुना गाउँपालिका वडा नं २ स्थित तावलमा अस्थायी प्रहरी पोष्टको उद्घाटन गरिएको हो । यस पोष्टको स्थापनाबाट उक्त विकट भौगोलिक क्षेत्रमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद तथा अन्य घटनाको तत्काल उद्दार, विभिन्न सेवा प्रवाहमा सहजीकरण लगायतका कार्यमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ ग्रैह्रले बताउनु भयो ।

उहाँले यस अस्थायी प्रहरी पोष्ट स्थापना गर्न सहयोग पु¥याउने गंगा जमुना गाउँपालिका, पहल गर्ने जिल्ला प्रहरी कार्यालय धादिङ लगायतलाई धन्यवाद समेत प्रकट गर्नु भएको छ ।May be an image of 6 people

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

  • सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

  • आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

  • वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution