Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेत्रावती डबजोङ गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्ध अभिमुखीकरण

प्रत्यूष ६७२ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २४, आईतबार (२ साल अघि)
नेत्रावती डबजोङ गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्ध अभिमुखीकरण

नेत्रावती डबजोङ गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा अन्त्यको सुनिश्चिता स् महिला र बालबालिकामा लगानिको एक्यबद्धता भन्ने नाराका साथ अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
कार्यक्रममा लिङ्ग र लैङ्गिता बिचको भिन्नता, संविधानमा उल्लेख भएका हक अधिकारहरु लगायत समानता र समताको विषयमा छलफल गरिएको थियो । सहकारीका प्रतिनिधिहरु, आमा समुहका अध्यक्ष, महिला स्वयसेविकाहरु ल्गायतको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा कविता इटनीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सिता माया चोदेनले पहिलाको तुलनामा हिंसा धेरै नै नियन्त्रण भइसकेको भन्दै सक्षम महिला नेत्री उत्पादन हुनको लागि समय अनुसार परिवर्तन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले अझै पनि पालिका भित्र लैङ्गिक हिंसाका घटनाहरु घटी रहेकोले प्रत्येक वडामा लैङ्गिक हिंसा बिरूद्दको १६ दिने अभियानको कार्यक्रम गर्नुपर्ने बताउनुभयो । उहाँले गाउँपालिकाको सभाहलमा बसेर मात्र हिंसा न्युनिकरण नहुने भन्दै आगामी दिनमा वडा, टोल र विद्यालय स्तरमा गएर सचेतना कार्यक्रम संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहले समाजमा धेरै कुरा परिवर्तन हुँदा पनि हिँसा अहिले पनि विद्यमान रहेकोले हिंसा न्यनिकरण गर्नको लागि सबैजना एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । सबै क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व बढिरहे पनि जुन गतिमा हुनुपर्ने हो त्यो नभएको उहाँको भनाई छ।
गाउँपालिका उपाध्यक्ष सिता माया चोदेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्य तथा प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहको विशेष आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
नेत्रावती डबजोङ गाउँपालिका सम्बन्धि थप
  • निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

  • निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

  • कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution